Harsamaya
हर समय
हर समय
कांग्रेस हुकुमी शैलीमा चल्यो - डा. शेखर (भिडियोसहित)
कांग्रेस हुकुमी शैलीमा चल्यो - डा. शेखर (भिडियोसहित) उनले भने,  ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ। कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ।’
बीपीको त्यो मार्गनिर्देशन: जसले मलाई ‘क्रान्तिकारी योद्धा’ बाट ‘पत्रकार’ बनायो : हरिहर विरही (भिडियोसहित)
बीपीको त्यो मार्गनिर्देशन: जसले मलाई ‘क्रान्तिकारी योद्धा’ बाट ‘पत्रकार’ बनायो : हरिहर विरही (भिडियोसहित) सो कार्यमा उनलाई केशव कोइराला (जो पछि शहीद भए) र महन्थ ठाकुर (वर्तमान लोकतान्त्रिक समाजवादी पार्टीका नेता) ले साथ दिएका थिए । त्यसपछि उनी पहिलो पटक जेल परे । जेलबाट छुटेपछि विरही वि.सं. २०२७ सालमा बनारसमा निर्वासित जीवन बिताइरहेका बिपी कोइरालालाई भेट्न गए । त्यहीँ उनको भेट गणेशमान सिंह र...
मिसेस् नेपाल २०२६ को खुल्यो आवेदन
मिसेस् नेपाल २०२६ को खुल्यो आवेदन पत्रकार सम्मेलनमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यस वर्ष प्रतियोगितामा नयाँ शीर्षक ‘मिसेस् नेपाल कस्मो’ थपिएको जानकारी दिए ।
अश्लील भिडियो जोडेर चरित्रहत्या गरिएको भन्दै ज्ञानेन्द्र शाहीको आपत्ति
अश्लील भिडियो जोडेर चरित्रहत्या गरिएको भन्दै ज्ञानेन्द्र शाहीको आपत्ति उनले यस्ता सामग्री फैलाउनेहरूलाई आफूलाई त्यही अवस्थामा राखेर सोच्न आग्रह गर्दै यस्ता प्रचारले परिवार र समाजमा गम्भीर असर पार्ने उल्लेख गरेका छन्।
मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध भएको घोषणा
मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध भएको घोषणा आजकै मितिबाट अवैध घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए । 
अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश कपिलवस्तुका नाममा लिखित जवाफ माग गर्दै अर्को सुनुवाइ नभएसम्म पक्राउ पुर्जी यथास्थितिमा राख्न आदेश दिएको हो।
मधेसमा बलियो पार्टी बनाउन सके देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्छ - प्रचण्ड
मधेसमा बलियो पार्टी बनाउन सके देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्छ - प्रचण्ड उनले नेता तथा कार्यकर्ताहरूका गुनासो र असन्तुष्टिलाई कार्यबिभाजनलाई पुनरावलोकन गरी मिलाउने प्रतिबद्धता जनाए ।
सानेपा कांग्रेसमा बीपीको गन्ध, रङ र चिन्तन छैन : कुन्दनराज काफ्ले
सानेपा कांग्रेसमा बीपीको गन्ध, रङ र चिन्तन छैन : कुन्दनराज काफ्ले उनले अहिलेको नेतृत्वप्रति कटाक्ष गर्दै सानेपा कांग्रेससँग बीपीको गन्ध, रङ र चिन्तन केही छैन भन्दै वर्तमान पार्टी सञ्चालन शैलीले कांग्रेसलाई नै कमजोर बनाएको आरोप लगाए।
कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो
कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गर्न जनचेतना फैलाउने कामलाई तीव्र बनाएका छन् । हालको प्राथमिकता संक्रमण प्रभावित क्षेत्रलाई सीमित राख्दै थप फैलिन नदिनु रहेको उनले बताए ।
‘स्टाटस’बाट होइन, विधिअनुसार कर हटाउनुपर्छ : प्रदीप पौडेल
‘स्टाटस’बाट होइन, विधिअनुसार कर हटाउनुपर्छ : प्रदीप पौडेल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्यमा लगाइएको अतिरिक्त कर हटाउने प्रधानमन्त्रीको घोषणालाई सकारात्मक भन्दै त्यसलाई विधि र प्रक्रियाअनुसार कार्यान्वयन गर्न आग्रह गरेका छन्।
‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’अडिसन खुला
‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’अडिसन खुला प्रतिनिधित्व गर्नसक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो ।
 १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ 
 १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेली मोरङमा बुझाइएको छ।
Weather Update