कक्रोज पार्टीको प्रदर्शनले दिल्ली तनावग्रस्त
बिहीबार, साउन ७, २०८३
कक्रोज पार्टीका नेता अभिजीत दीपकेले सोनम वाङचुकलाई आफ्नो अनशन अन्त्य गर्न आग्रह गर्दै देशलाई उनको आवश्यकता रहेको बताए। उनले पार्टीको शान्तिपूर्ण विरोध प्रदर्शन जारी रहने पनि उल्लेख गरेका छन् ।
ट्राफिक प्रहरीले गर्यो १ हजार ४५८ जनालाई कारबाही
बिहीबार, साउन ७, २०८३
यसैगरी, तीव्रगतिमा १४८, हर्न निषेधमा ४४, लेन क्रसमा ९१, अवस्था ठिक नभएको ५० र एकतर्फीमा ४० जना र अन्यमा ९४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
बिहीबार, साउन ७, २०८३
इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो ।
७ बुँदे माग राख्दै डा.केसी आजदेखि धनगढीमा सत्याग्रह बस्ने
बिहीबार, साउन ७, २०८३
केसीले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका छन् ।
यी प्रदेशमा भारी वर्षाको हुने
बिहीबार, साउन ७, २०८३
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।
हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु
बिहीबार, साउन ७, २०८३
बुर्तिबाङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविनाश पोखरेलका अनुसार प्रारम्भिक परीक्षणमा उनको पेटभित्र रगत जमेको पाइएको थियो। उनी बोहरागाउँ स्वास्थ्यचौकीमा प्राकृतिक रूपमा सुत्केरी भएकी थिइन्।
आजको राशिफल: कसको हुँदैछ भाग्य उदय, कुन राशिले अपनाउनुपर्छ सावधानी ?
बिहीबार, साउन ७, २०८३
केही मनोरञ्जनका लागि राम्रो दिन। आँखाले सबै कुरा भन्छ, र आज तपाईंले आफ्नो जोडीसित आँखा जुदाएर भावनात्मक बातचीत गर्नु हुनेछ।
जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद
बुधबार, साउन ६, २०८३
यसअघि प्रहरीले मङ्गलबार लमही नगरपालिका–१ नर्तीस्थित बकेन सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो ।
नवनियुक्त उपकुलपति खतिवडाले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, साउन ६, २०८३
शिक्षा मन्त्रालयका अनुसार रिक्त उपकुलपति पदका लागि गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि–२०८३ बमोजिम खतिवडालाई नियुक्त गरिएको हो।
लोकतन्त्रमा सरकार सडकबाट फालिनु गलत अभ्यास भएको छ : गोपीलाल न्यौपाने (भिडियोसहित)
बुधबार, साउन ६, २०८३
बुधबार काठमाडौंमा आयोजित ‘स्थानीय निकाय, नीति र मेयर-उपमेयर कस्तो हुनुपर्छ ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन लोकतान्त्रिक प्रणालीभित्रै हुनुपर्नेमा जोड दिए।
कांग्रेसभित्र शक्ति संघर्ष उत्कर्षमा, इतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो
बुधबार, साउन ६, २०८३
पार्टीभित्र सदस्यता नवीकरण, संगठन सञ्चालन र नेतृत्व शैलीलाई लिएर विवाद चुलिँदै आएका बेला राष्ट्रिय भेलालाई कांग्रेसको आन्तरिक राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना (भिडियोसहित)
बुधबार, साउन ६, २०८३
सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना अत्यन्तै कठिन बने। उनकी श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो विस्तारै ठूलो ट्युमरमा परिणत भयो। करिब ६ महिनाको अवधिमा ट्युमर यति धेरै बढ्यो कि टाउकोभन्दा नै ठूलो देखिन थाल्यो ।
साताको लोकप्रिय

-1784774507.jpg)