Harsamaya
हर समय
हर समय
 ८ किलो ‘थाई गाँजा’सहित दुई भारतीय महिला पक्राउ
 ८ किलो ‘थाई गाँजा’सहित दुई भारतीय महिला पक्राउ प्रहरीले उनीहरूको सुटकेसभित्र लुकाएर ल्याइएको ८ किलो थाई गाँजा, दुई थान राहदानी (पासपोर्ट) र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब [भिडियोसहित]
संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब [भिडियोसहित] विस्तृत शान्ति सम्झौतामा गरिएको प्रतिबद्धता विगतका सरकारहरूले पूरा गर्न नसकेको उल्लेख गर्दै उनले अहिलेको सरकारले उक्त दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
सेवाग्राहीसँग घुस लिँदै गर्दा लहानका कर अधिकृत अख्तियारको फन्दामा
सेवाग्राहीसँग घुस लिँदै गर्दा लहानका कर अधिकृत अख्तियारको फन्दामा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड [भिडियोसहित]
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड [भिडियोसहित] बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।
धितोमा राखिएको जग्गा पुनःधितो राखेर चार करोड ऋण, पूर्वएसएसपीले दिए ठगीको उजुरी
धितोमा राखिएको जग्गा पुनःधितो राखेर चार करोड ऋण, पूर्वएसएसपीले दिए ठगीको उजुरी बुधबार पत्रकार सम्मेलन गर्दै साहले आफू ठगिएको थाहा पाएपछि धनुषा प्रहरीमा उजुरी दिएको जानकारी दिए।
पार्टी फुटाउने कुरा तिर नलाग्नुस : पूर्वकेन्द्रीय सदस्य विष्णु विक्रम थापा
पार्टी फुटाउने कुरा तिर नलाग्नुस : पूर्वकेन्द्रीय सदस्य विष्णु विक्रम थापा उनले आफू पनि गाउँ–गाउँ र टोल–टोलमा पुगेर पार्टी संगठन सुदृढीकरण अभियानमा सक्रिय हुने बताउँदै नेता तथा कार्यकर्तालाई संगठन विस्तार र सुदृढीकरणमा जुट्न आग्रह गरे।
६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता
६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता गोडैता नगरपालिका – १२, मधुवनीका वडाध्यक्ष केशव कुमारको बिगत ६ महिनादेखिको निरन्तर प्रयासपछि जनारसीले मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता पाएकी हुन् ।
हिमालय मोट्क्सदद्वारा MAXUS eTERRON 9 Comfort पिकअप नेपालमा सार्वजनिक (भिडियोसहित)
हिमालय मोट्क्सदद्वारा MAXUS eTERRON 9 Comfort पिकअप नेपालमा सार्वजनिक (भिडियोसहित) MAXUS eTERRON 9 पिकअपले प्रतिष्ठित Euro NCAP बाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। जुन रेटिङ, नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन् । जसले गाडीको बलियो सुरक्षा क्षमता तथा यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँछ। यो पिकअप कार जतिकै आरामदायी तथा सुविधाजनक मात्रै नभई नेपालको...
तीन महिनामा १६ ओटा ईआईए र ११ ओटा क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत
तीन महिनामा १६ ओटा ईआईए र ११ ओटा क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका अनुसार २०८३ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा १६ ओटा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र ११ ओटा आयोजनाको क्षेत्र निर्धारण (एसडी÷टिओआर) प्रतिवेदन स्वीकृत भएका छन् ।
कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
बालेन सरकारप्रति आशावादी छौं ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अभियान सफल हुनेछ 
बालेन सरकारप्रति आशावादी छौं ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अभियान सफल हुनेछ  आवश्यक कानुनी संरचना तयार नहुँदा विदेशमा रहेका नेपालीले अझै पनि त्यसको प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन्, हामी अधिकार दिलाउने प्रक्रियामा छौं ।’
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ : झलनाथ खनाल
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ : झलनाथ खनाल बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले सही क्रान्तिकारी कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए । 
Weather Update