एमाले र प्रधानमन्त्री ओली नै विद्यालय शिक्षा विधेयकको विरुद्धमा हुनुहुन्छ : प्रचण्ड (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
बिहीबार अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिला भएको बताएका हुन् ।
-1754568737.jpg)
केदार र वर्षाको प्रतिक्रिया : ‘माग्ने राजा’ले देशको वास्तविकता बोलेको छ (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
फिल्ममा मुख्य पात्रको रुपमा रहेकी वर्षा सिवाकोटीले मान्छेसँग शक्ति भएपछि के के गर्न सकिन्छ भनेर देखाउन राजनीति शक्ति प्रयोग भइरहेको विषय र सम्बन्धित कथाबस्तु फिल्ममा रहेको बताइन् ।
![नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ : मन्त्री पन्त [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/Raghu-jee-Panta-1749918689.jpg)
नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ : मन्त्री पन्त [भिडियोसहित]
बिहीबार, साउन २२, २०८२
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले उपसमितिको प्रतिवेदन पढेर सुनाएका थिए ।

१८.३० अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सामान्य सुधार
बिहीबार, साउन २२, २०८२
यसदिन लिबर्टि इनर्जी कम्पनी, सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र युनाइटेड मोदि हाइड्रोपावरको शेयर मूल्य सबैभ्न्दा धेरै कारोबार भएको छ ।

बागमती प्रदेशमा साउन २५ गते सार्वजनिक बिदा
बिहीबार, साउन २२, २०८२
बागमती प्रदेश राजपत्रको खण्ड ८ ) संख्या ३२ प्रदेश राजपत्र २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन
बिहीबार, साउन २२, २०८२
बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोतहरु पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयहरुका सचिव लगायतको उपस्थिति थियो ।
![‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित]](https://www.harsamaya.com/uploads/posts/Magne-Raja-1754559699.jpg)
‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित]
बिहीबार, साउन २२, २०८२
फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्मपनि हो । ट्रेलरको मुख्य भागमा पनि केदार घिमिरे नै देखिएका छन् ।
![चीनमा खुल्यो विश्वको पहिलो रोबोट स्टोर [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/robot-1754556680.jpg)
चीनमा खुल्यो विश्वको पहिलो रोबोट स्टोर [भिडियोसहित]
बिहीबार, साउन २२, २०८२
स्टोर उद्घाटनको दिन २६ रोबोट कम्पनीहरूले स्टोरसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । जसमा ५० ह्युमनोइड र सेवा रोबोट फर्महरू सहित दर्जनौं अन्यले चासो व्यक्त गरेका छन् ।
![रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने: ‘कारागारमा पत्रपत्रिका समेत पढ्न दिइदो रहेनछ’ [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/Baburam-bhattrai-1754555360.jpg)
रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने: ‘कारागारमा पत्रपत्रिका समेत पढ्न दिइदो रहेनछ’ [भिडियोसहित]
बिहीबार, साउन २२, २०८२
उनले जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताउँदै रविलाई कारागारमा पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए ।

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरियो
बिहीबार, साउन २२, २०८२
नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो ।

जुवातास खेलिरहेका २० जना पक्राउ
बिहीबार, साउन २२, २०८२
प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना पाउनेछन् : गृहमन्त्री
बिहीबार, साउन २२, २०८२
उनले भने,‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’

बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : श्रेष्ठ
बिहीबार, साउन २२, २०८२
श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै कुनैपनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए ।
साताको लोकप्रिय