सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी
शुक्रबार, साउन ८, २०८३
शुक्रबार जारी संयुक्त विज्ञप्तिमा एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्स (आईसीजे) ले नेपाल सरकारले हालै गरेका कदमहरूले देशको न्यायपालिकाको स्वतन्त्रतालाई कमजोर पार्ने खतरा उत्पन्न गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र
शुक्रबार, साउन ८, २०८३
मन्दिर व्यवस्थापन समितिको पत्र पछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा.अमृत जैसीले बताए ।
बाजुरामा भारी वर्षापछि बाढी–पहिरोको कहर, १६ घरधुरी प्रभावित
शुक्रबार, साउन ८, २०८३
लगातारको वर्षाले जिल्लाका नौवटै स्थानीय तहका साना तथा ठूला नदीमा पानीको बहाव बढ्दा बस्ती, सडक र कृषि क्षेत्रमा असर परेको छ।
सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला
शुक्रबार, साउन ८, २०८३
उनले ट्राफिक एफएमले ट्राफिक व्यवस्थापन, सहजीकरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
महँगो स्किनकेयर होइन, घरकै सामग्रीले चम्किलो बनाउँछ छाला
शुक्रबार, साउन ८, २०८३
वैकल्पिक रूपमा चन्दनको धुलो, बेसार र गुलाब जल प्रयोग गरेर पेस्ट बनाउनु होस् र यसलाई अनुहारमा लगाउनु होस्। यसले छालालाई शीतलता प्रदान गर्न र अतिरिक्त चिल्लोपन कम गर्न मद्दत गर्छ।
दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
शुक्रबार, साउन ८, २०८३
विशेषगरी फिफा विश्वकप अवधिमा अनलाइन बेटिङको जोखिम बढ्न सक्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोमा प्राधिकरणले विशेष कार्यदल गठन गरेर कारबाही तीव्र बनाएको हो।
यस्तो छ, शुक्रबारको तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, साउन ८, २०८३
घिउ सिमी (लोकल) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो
गौरीशङ्कर गाउँपालिका–८ का १५ घर उच्च जोखिममा
शुक्रबार, साउन ८, २०८३
खारेस्थित लोगटा बस्ती उच्च जोखिममा परेको छ। बस्तीका करिब १० घर तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
वर्षा र पहिरोले देशभर सडक संकट, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
शुक्रबार, साउन ८, २०८३
यस्तै, कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
शुक्रबार, साउन ८, २०८३
विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिगो दाबी गरेको छ ।
केही स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, साउन ८, २०८३
स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
साताको लोकप्रिय

