Harsamaya
हर समय
हर समय
स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ भेटिएपछि खानतलासी गर्दा निजको साथबाट भारतीय ५०० दरका नोट एक हजार थान बरामद गरिएको बताए ।  
भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय
भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय एकीकृत व्यवसाय पुनस्र्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल लगायत अन्य सहुलियत तथा सुविधान उपलब्ध गर्ने ।
 बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्ति तत्काल गर्न महासंघको माग
 बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्ति तत्काल गर्न महासंघको माग परराष्ट्रमन्त्रीलाई पठाइएको पत्रमा बेपत्ताको खोजी तथा उद्धारका लागि छिमेकी मुलुक चीन र भारतसँग समेत कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।
अझै ४ हजार ८६७ जना बेपत्ता
अझै ४ हजार ८६७ जना बेपत्ता फेला परेका शवमध्ये ३८ बालक, ४४ बालिका, २४८ महिला र ४१६ पुरुष रहेका छन्। यस्तै ४२८ जनाको आंशिक अंग र ७८ जनाको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो त्यस्तै, फ्लोट सूचक शून्य दशमलव १५ अङ्कले बढेर १७४ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १२ अङ्कले बढेर  १५१ दशमलव ७३ मा पुगेको छ ।
भोटेकोशी बाढीपीडितका राष्ट्र बैंकका कर्मचारीको १ लाख ५५ हजार सहयोग
भोटेकोशी बाढीपीडितका राष्ट्र बैंकका कर्मचारीको १ लाख ५५ हजार सहयोग संगठनको केन्द्रीय समितिले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
नागरिक बचाउनु सरकारको पहिलो कर्तव्य हो, सहयोग लिन संकोच नगरौँ : सांसद खड्का
नागरिक बचाउनु सरकारको पहिलो कर्तव्य हो, सहयोग लिन संकोच नगरौँ : सांसद खड्का श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको यथाशीघ्र खोजतलास गर्न सरकारसँग माग गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।
संसद बैठकमै  ढले सांसद भरत खड्का
संसद बैठकमै  ढले सांसद भरत खड्का बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला खड्का एकाएक ढलेका हुन् । उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन दौडिएका थिए।
सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा
सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा उनले भनिन्,‘यही भाद्र १० गते भोटेकोशीमा आएको अकल्पनिय र प्रलयकारी बाढीका कारण आज हजारौं परिवारको ‘अपूरणीय क्षति, अर्बौंका भौतिक संरचना ध्वस्त भएका छन् ।’
माइक्रोबसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु
माइक्रोबसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु मृत्यु हुनेमा स्वस्तिका न्यौपाने रहेकी छन्। आज बिहान बाटो काट्ने क्रममा माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएकी न्यौपानेको उपचारका क्रममा बिहान ११ः०७ बजे टीकापुर अस्पतालमा मृत्यु भएको हो।
प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ
प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ बिहीबार भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए ।
Weather Update