Harsamaya
हर समय
हर समय
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार अग्रवालको संयोजकत्वमा तीन सचिव वार्ताका लागि धनगढीमा
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार अग्रवालको संयोजकत्वमा तीन सचिव वार्ताका लागि धनगढीमा सरकारले खटाएको वार्ताटोलीले डा. केसीसँग अनौपचारिक छलफल गरेपनि औपचारिक वार्ता भने नभएको डा. गोविन्द केसीका स्वास्थ्य सहयोगि डा. अमृत जैसीले बताए ।
एमाले–नेकपाबीच सातै प्रदेशमा सरकार गठनका लागि सहमति
एमाले–नेकपाबीच सातै प्रदेशमा सरकार गठनका लागि सहमति शनिबार भएको सहमतिअनुसार पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुई दल सहमतिमा पुगेका हुन्।
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की जिल्ला प्रहरी कार्यालय धनुषामा ४ करोड ७१ लाख रुपैयाँको लगानिमा महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र प्रहरी आवास भवनका साथै सोलार लाईट जडान गरिएको छ । 
नेपाली कला–साहित्य नेपाली समाजको भावना, इतिहास र पहिचान होः सभामुख अर्याल
नेपाली कला–साहित्य नेपाली समाजको भावना, इतिहास र पहिचान होः सभामुख अर्याल सभामुख अर्यालले छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको संस्था भएको उल्लेख गरे ।
डा. गोविन्द केसीको उपचारलाई व्यवस्थापन सुदृढ बनाउन स्वाथ्यमन्त्रीको अस्पताललाई निर्देशन
डा. गोविन्द केसीको उपचारलाई व्यवस्थापन सुदृढ बनाउन स्वाथ्यमन्त्रीको अस्पताललाई निर्देशन बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएकी छन् ।
राष्ट्रिय विभूतिहरूको योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउनुपर्नेमा जोड
राष्ट्रिय विभूतिहरूको योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउनुपर्नेमा जोड बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालद्वारा राष्ट्रिय विभूति वीर योद्धा बडाकाजी अमरसिंह थापाको २१० औँ स्मृति दिवस तथा मुख्तियार जनरल भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा आयोजित बृहत्त रक्तदान कार्यक्रममा वक्ताहरूले उक्त कुरा बताएका हुन् । 
चुरा, पोते र टिका आयातमा वर्षेनी ५३ करोडभन्दा बढी रुपैयाँ विदेशिँदै
चुरा, पोते र टिका आयातमा वर्षेनी ५३ करोडभन्दा बढी रुपैयाँ विदेशिँदै विशेषगरी प्रकृतिसँग एकाकार हुन हरियो पहिरन र श्रृंगारका सामग्री लगाउने यो परम्परा जति सुन्दर छ, यसको आर्थिक पाटो भने उत्तिकै परनिर्भर देखिन्छ । नेपाली महिलाले लगाउने चुरा, रङ्गीन पोते र निधारमा टल्किने टिकाका लागि वर्षेनी करोडौँ रुपैयाँ बाहिरिने गरेको छ ।
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपा संसदीय दलद्वारा भत्र्सना,दोषीमाथि कारबाहीको माग
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपा संसदीय दलद्वारा भत्र्सना,दोषीमाथि कारबाहीको माग मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा मिति साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गरिएको कालो मसी प्रहार तथा दुव्र्यवहारको घटनाको घोर भत्र्सना गरिएको छ।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेको जनाएको छ।
बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने
बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने कम इन्धन खपत गर्ने भएकाले यो जहाज वातावरणमैत्री हुनुका साथै अघिल्लो सिरिजको तुलनामा कम ध्वनि प्रदूषण गर्ने दाबी गरिएको छ ।
हरिशयनी एकादशी :तुलसीको बिरुवा सार्ने र चतुर्मास व्रत सुरु हुने दिन
हरिशयनी एकादशी :तुलसीको बिरुवा सार्ने र चतुर्मास व्रत सुरु हुने दिन सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक मान्यता छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । 
Weather Update