विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो
आइतबार, साउन १०, २०८३
संवैधानिक निकाय, मन्त्रालय र विभागहरूलाई अनुसूचीमा उल्लेख भएबमोजिमको सीमाभित्र रहेर खर्च गर्न अनुमति दिएको छ ।
एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा केही पक्राउ
आइतबार, साउन १०, २०८३
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
डा. गोविन्द केसी र सरकार बीच वार्ता
आइतबार, साउन १०, २०८३
सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपि अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सो टोलीसँग औपचारिक छलफल भइरहेको केसीका सहयोगि डां अमृत जैशीले जानकारी दिए ।
गुटको होइन, इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टी बनाउनुपर्छ : नविना लामा
आइतबार, साउन १०, २०८३
उनले भनिन्, ‘देशविदेशी शक्तिहरुले नेपाललाई गिद्धे नजरले हेरेको छ । पूर्व र पश्चिमतिरबाट एमालेलाई र कम्युनिष्ट पार्टीको अगुवा गर्ने एमाले हो भन्ने कुरालाई मन परिरहेको छैन ।
मधेशमा लागूऔषधविरुद्ध कडाइ, तीन वर्षमा २,८११ जना पक्राउ
आइतबार, साउन १०, २०८३
बितेको आर्थिक वर्ष २०८२/८३ मा मात्रै ८७१ जना पक्राउ परेका छन् भने ६३० वटा मुद्दा दर्ता भएका छन्। प्रहरीका अनुसार नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध ओसारपसार हुने क्रम अझै चुनौतीका रूपमा रहेको छ।
सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी
आइतबार, साउन १०, २०८३
कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला
आइतबार, साउन १०, २०८३
घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
आज कुन राशिले पाउनेछन् शुभ समाचार?
आइतबार, साउन १०, २०८३
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ।
कारभित्र जलेको अवस्थामा सानिमा क्यापिटलकी कर्मचारी मृत फेला
शनिबार, साउन ९, २०८३
त्यसपछि प्रहरीले खोजी गर्ने क्रममा शनिबार दिउँसो उनी आफैँले चलाएर गएको कारभित्र पछाडिको सिटमा शव फेला पारेको हो।
अब बजेट माग्नेलाई खाली हात नफर्काइने
शनिबार, साउन ९, २०८३
मन्त्री गौतमले देशको विकासका लागि नेतृत्व तह इमानदार हुनुपर्नेमा जोड दिँदै कर्मचारीतन्त्रमा देखिएका कमजोरीलाई पनि नियन्त्रण गरिने बताइन्।
ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु ,बुबा र आमा घाइते
शनिबार, साउन ९, २०८३
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् ।
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
शनिबार, साउन ९, २०८३
नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले आलोचनाबाट आफूहरू कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने बताए ।
साताको लोकप्रिय

