Harsamaya
हर समय
हर समय
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मौसममा बदली रहनेछ।
प्रश्नपत्र चुहाउने ‘सुलब सर’ डिजिटल प्रमाणकै आधारमा पक्राउ
प्रश्नपत्र चुहाउने ‘सुलब सर’ डिजिटल प्रमाणकै आधारमा पक्राउ प्रश्नपत्र पोस्ट भएपछि त्यसै समूहमा उत्तर माग्ने र समाधान उपलब्ध गराइदिने विषयमा समेत संवाद भएको देखिएको थियो।
निर्मलाले न्याय नपाएको ८ वर्ष, अनुसन्धान अझै निष्कर्षविहीन
निर्मलाले न्याय नपाएको ८ वर्ष, अनुसन्धान अझै निष्कर्षविहीन निम्बुखेडाको उखुबारीमा शव फेला परेको थियो। उक्त घटनाले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म व्यापक चर्चा पाएको थियो।
कुखुरा फार्ममा छापा, ३२० किलो गाँजा बरामद
कुखुरा फार्ममा छापा, ३२० किलो गाँजा बरामद घटनास्थलबाट प्रहरीले बा.प्र.०१–०२६ च २८८६ नम्बरको गाडी, बीआर ०६ बीवाई १७६१ नम्बर र लु ४७ प २५२८ नम्बरका मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
तातोपानी पुगेर मन्त्री लम्सालले भने -‘गाउँ जोखिममा भए बस्ती सारे भै हाल्यो नि’
तातोपानी पुगेर मन्त्री लम्सालले भने -‘गाउँ जोखिममा भए बस्ती सारे भै हाल्यो नि’ पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले नागरिकको ज्यानको सुरक्षाभन्दा ठूलो कुरा केही नहुने बताए।
 पार्टी एकता सहमतिउन्मुख - गगन थापा
 पार्टी एकता सहमतिउन्मुख - गगन थापा कार्यदलका लागि दुई सदस्यको नाम मागिएको र एक–दुई दिनभित्र कार्यदलले औपचारिक रूप लिने उनले बताएका छन्।
सरकारी टोली र डा. गोविन्द केसीबीच पहिलो चरणको वार्ता
सरकारी टोली र डा. गोविन्द केसीबीच पहिलो चरणको वार्ता यद्यपि, पहिलो चरणको वार्तामा कुन–कुन विषयमा छलफल भयो, सरकार र डा. केसी पक्षबीच कुन मागमा कति प्रगति भयो वा सहमतिको आधार के बन्न सक्छ भन्ने विषयमा दुवै पक्षले औपचारिक रूपमा केही खुलाएका छैनन्।
माइतीघर किन डुब्छ ? 
माइतीघर किन डुब्छ ?  अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् । 
डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा
डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दुग्ध तथा दुग्धजन्य उत्पादन सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे
एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे उनले भने,‘फागुन २१ मा चुनाव भएको हो । आज साउनको १० मा छौं । एमाले जस्तो पार्टीको केन्द्रिय कमिटी हुन सकेको छैन । बैठक बसेर किन चुनाव हार्यौं भनेर समीक्षा गर्नुपर्नेछ । तर यो भन्दा बिडम्बना कम्युनिष्ट पार्टीको जीवनमा के हुन सक्छ ?’
जापानमा अत्याधिक गर्मी, तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि 
जापानमा अत्याधिक गर्मी, तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि  तीमध्ये टोकाइ क्षेत्रका चारै प्रान्त-शिजुओका, गिफु, मिए र आइची-समावेश छन्। सन् २०१० देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थालेयता, लगातार पाँच दिनसम्म ४० डिग्री वा सोभन्दा बढी तापक्रम मापन भएको यो सबैभन्दा लामो अवधि हो।
Weather Update