सिंहको दिन स्मरणीय हुने, वृषले भाग्यशाली महसुस गर्ने
शनिबार, साउन २४, २०८२
रमाइलो साँझका लागि मित्रहरूले तपाईंलाई आफ्नो ठाउँमा निमन्त्रण गर्नेछन्। तपाईं प्रेममा बिस्तारै तर निरंतर जल्नु हुनेछ। नियमित रूपमा आफ्नो जीवनसाथीलाई चकित गराउनुहोस्; अन्यथा उसले महत्वहीन महसुस गर्न सुरु गर्न सक्छ।

नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रिजको मर्मत कार्य
शुक्रबार, साउन २३, २०८२
खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धी गणबाट खटिएको नेपाली सेनाको इन्जिनियरिङ युनिटले मर्मत मर्मतकार्य भइरहेको छ ।

बूढीगण्डकी जलविद्युत् कम्पनीका नवनियुक्त सिइयो रजौरियाले लिए सपथ
शुक्रबार, साउन २३, २०८२
समारोहमा ऊर्जामन्त्री खड्काले नव नियुक्त सिइओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा छ । त्यसैले अब स्पष्ट कार्ययोजना सहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।

‘आदिवासी जनजातिको सहअस्तिव जोगाउन सामूहिक पहल जरुरी’
शुक्रबार, साउन २३, २०८२
सभापति देउवाले आदिवासीका अधिकारका लागि सरकार मात्र नभई स्वयं जनजातिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए ।

गोहीको आक्रमणबाट बेपत्ता युवा अझै फेला परेनन्
शुक्रबार, साउन २३, २०८२
खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा गत मंगलबार मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षीय रुपमिलन थारू बेपत्ता भएका थिए ।

एकीकृत समाजवादी निर्णायक शक्ति हो, सानो पार्टी होइन : अध्यक्ष नेपाल (भिडियोसहित)
शुक्रबार, साउन २३, २०८२
शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन् ।

रविका पक्षमा ३२ लाख हस्ताक्षर, ६२ लाख बढी रकम संकलन
शुक्रबार, साउन २३, २०८२
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः केन्द्रीय समितिमा ल्याइएको हो ।

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने
शुक्रबार, साउन २३, २०८२
सभामुख भुवनकुमार पाठकका अनुसार छलफलपछि मिति तोकिएको भए पनि औपचारिक पत्र प्राप्त हुने क्रममा छ, र सोहीअनुसार बैठकको समय निर्धारण गरिनेछ ।

महालेखा परीक्षकले बेरुजु लुकायो वा पठाएन भन्ने आशंक नगर्न आग्रह (भिडियोसहित)
शुक्रबार, साउन २३, २०८२
यस्तै, समितिका सभापति ऋषिकेश पोखरेलले यस वर्ष कम्तीमा ८० प्रतिशत बेरुजु फर्छ्यौट गर्न र अब बेरुजु हुन नदिनको लागि कानुनको पूर्ण पालना गर्न अनुरोध गरे ।

राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित
शुक्रबार, साउन २३, २०८२
उनका अनुसार संविधानले समावेशी अधिकार सुनिश्चित गरिसकेको सन्दर्भमा विधेयकमा थप रूपमा दलितसम्बन्धी पृथक व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको विषयमा समितिका सदस्यबीच सहमति जुटेकाले त्यसअनुसार विधेयक तयार पारिएको हो ।

अवैध लागूऔषधसहित २८ जना पक्राउ
शुक्रबार, साउन २३, २०८२
उनी उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठामडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

नेविसंघ सिन्धुपाल्चोकद्वारा ‘समीर’लाई बधाई तथा सम्मान
शुक्रबार, साउन २३, २०८२
सचिव खनालले घोरासैनी अध्यक्ष बनेयता संगठनले कुनै कार्यक्रम आयोजना नगरेको र अध्यक्ष ‘गुमनाम’ रहेको टिप्पणी गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
शुक्रबार, साउन २३, २०८२
देशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रिय