सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन
सोमबार, साउन ११, २०८३
उनीहरुले सुनसरी एसपी र सिडियो मुर्दाबाद, हिन्दू मार्न पाउँदैन, हिन्दू एकता जिन्दावाद, हिन्दूलाई न्याय दे लगायतका नारा लगाएका छन् ।
सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार प्रकरण : रास्वपाको २४ घण्टे अल्टिमेटम
सोमबार, साउन ११, २०८३
सांसद पौडेल सोमबार रास्वपाका स्थानीय नेता तथा कार्यकर्तासहित प्रहरी कार्यालय पुगेर घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन माग गर्दै लिखित निवेदन दर्ता गराएका हुन्।
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र संयमता अपनाउन कांग्रेसको आग्रह
सोमबार, साउन ११, २०८३
घटनाबारे सरकारसँग प्रश्न उठाउँदै उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
‘२४ घण्टाभित्र ‘काला हिरण’ चलचित्रको टिजर हटाउन आदेश
सोमबार, साउन ११, २०८३
अदालतले स्पष्ट पारेको छ कि यदि निर्माताहरूले २४ घण्टाभित्र टिजरका लिङ्कहरू हटाएनन् भने एक्स र युट्युबजस्ता इन्टरनेट कम्पनीहरूलाई यसलाई हटाउन आदेश जारी गरिनेछ।
सुनसरी सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता
सोमबार, साउन ११, २०८३
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
सोमबार, साउन ११, २०८३
उनीहरुले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ । सूचना अनुसार २ जना कर्मचारी नापी अधिकृत हुन् ।
प्रेस सल्लाहकार सिलवाललाई पदमै काम गर्न बाटो खुल्यो
सोमबार, साउन ११, २०८३
न्यायाधीश विनोद शर्माको एकल इजलासले सोमबार सिलवालले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनलाई प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गर्न नरोक्न आदेश दिएको हो।
नारायणी अस्पतालका घाइते चिकित्सक ट्रमा सेन्टरमा
सोमबार, साउन ११, २०८३
चिकित्सक तथा अस्पताल प्रशासनसँग छलफल गर्दै उपचारका लागि आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।
मोरङमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ
सोमबार, साउन ११, २०८३
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते पाँचै जनालाई पक्राउ गरेको हो।
‘९ हजार रुपैयाँ चोरेको’ भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा बदनाम, पीडितले दिए प्रहरीमा निवेदन
सोमबार, साउन ११, २०८३
भेट्न गएका बेला साथीहरूसँग खाजा खाइरहेका समयमा एक परिचित व्यक्तिले ९ हजार रुपैयाँ लिएर गएको दाबी गरिएको छ।
सुरुङमार्गले दूरी घटाएर इन्धन र समय बचाउँछ : मन्त्री लम्साल
सोमबार, साउन ११, २०८३
उनका अनुसार लामो दूरी घुमेर यात्रा गर्नुपर्ने अवस्थाले इन्धन र समय दुवै बढी खर्च हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याई यातायात लागत घटाउन महत्वपूर्ण भूमिका खेल्छ।
पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि अवरुद्ध
सोमबार, साउन ११, २०८३
शनिबार बिहानदेखि निरन्तर खसेको पहिरोले यात्रुवाहक बस, मालवाहक सवारीसाधन तथा सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
सुनसरी गोलीकाण्डको जिम्मेवारी सुदन गुरूङले लिनुपर्छ: रविकिरण हमाल
सोमबार, साउन ११, २०८३
हमालले नागरिकमाथि घातक बल प्रयोग हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न माग गरेका छन्।
साताको लोकप्रिय

