Harsamaya
हर समय
हर समय
इनिशाको शव ६ दिनदेखि शवगृहमा : सहमतिमै सम्पर्क भएको प्रेमीको बयान
इनिशाको शव ६ दिनदेखि शवगृहमा : सहमतिमै सम्पर्क भएको प्रेमीको बयान मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश निर्वाचनको दुई दिनअघि मात्र निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने बताइएको छ।
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
युद्ध अन्त्यका लागि इरानका तीन शर्त यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युद्ध जितेको दाबी गरेका छन् । तर मिशन पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी सेना क्षेत्रमै तैनाथ रहने उनले बताएका छन् । 
काभ्रेमा जेनजी आन्दोलनमा ‘आपाराधिक उपद्रव’ गर्ने  नौ  जनाविरुद्ध मुद्दा दर्ता
काभ्रेमा जेनजी आन्दोलनमा ‘आपाराधिक उपद्रव’ गर्ने  नौ  जनाविरुद्ध मुद्दा दर्ता काभ्रे  जिल्ला अदालतमा नौ ‘आपाराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् । 
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ ‘अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ’ , प्रहरी निरीक्षक थापाले भने, ‘जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।’
जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
 १ लाख ३३ हजार निर्वाचन प्रहरीको बिदाइ 
 १ लाख ३३ हजार निर्वाचन प्रहरीको बिदाइ  नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भनाइ गरेका थियो । जसमध्ये काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।
चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्
चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन् फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने छ ।
औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम [भिडियोसहित]
औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम [भिडियोसहित] उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकले बताएका छन् ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो ।
एनआरएनए एकताका लागि सामूहिक जोड तर गतिविधि विभाजन उन्मुख
एनआरएनए एकताका लागि सामूहिक जोड तर गतिविधि विभाजन उन्मुख खड्काले अधिवेशनमा करिब चार हजारभन्दा बढी डेलिगेट्सले निर्वाचन प्रक्रियामा भाग लिने बताए । आगामी दिनमा डेलिगेट प्रणालीको सट्टा सबै पञ्जीकृत सदस्यलाई सहभागी गराएर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि उनले राखे ।
Weather Update