Harsamaya
हर समय
हर समय
इरान २०२६ को विश्वकपमा सहभागी नहुने
इरान २०२६ को विश्वकपमा सहभागी नहुने पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परेको हो। यता फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा स्वागत छ भनेको बताएका थिए।
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा  मधेस, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको  छ। 
उकालो लाग्यो डलरको भाउ,  यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
उकालो लाग्यो डलरको भाउ,  यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ २९ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४५ पैसा रहेको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई सम्पूर्ण बैंकिङ सेवाहरु जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ ।
आजको राशिफल : सामाजिक प्रतिष्ठा र आर्थिक लाभका संकेत, केही राशिलाई सम्बन्ध र संयमतामा ध्यान दिन सुझाव
आजको राशिफल : सामाजिक प्रतिष्ठा र आर्थिक लाभका संकेत, केही राशिलाई सम्बन्ध र संयमतामा ध्यान दिन सुझाव आज २०८२ साल फागुन २९ गते शुक्रबार ।  आजको ग्रहस्थितिले धेरै राशिका व्यक्तिहरूका लागि सामाजिक सक्रियता, आर्थिक लाभ र नयाँ अवसरको संकेत दिएको छ । व्यापार, रोजगारी र व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन आउने सम्भावना देखिएको छ ।
फागुन २८ :  निर्वाचन प्रहरीको बिदाइदेखि किशोरी साहको नाम कालोसूचीमा नराख्न आदेशसम्म
फागुन २८ :  निर्वाचन प्रहरीको बिदाइदेखि किशोरी साहको नाम कालोसूचीमा नराख्न आदेशसम्म खाडी र ओमानको बीचमा अवस्थित, होर्मुज जलडमरूम खाडीबाट खुला महासागरमा जाने एक मात्र समुद्री मार्ग हो ।
नाचगानसहित बिदा भए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित
नाचगानसहित बिदा भए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित निर्वाचनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि बिदाई भएका निर्वाचन प्रहरीहरूले नाचगानसहित खुसी साट्दै आगामी दिनमा पनि देशसेवाको अवसर पाए पुनः सहभागी हुने उत्साह व्यक्त गरेका थिए ।
समानुपातिकतर्फ सीट बाँडफाँट टुंगियो, रास्वपाले पायो ५७ सिट अन्य दलको कति सिट ? 
समानुपातिकतर्फ सीट बाँडफाँट टुंगियो, रास्वपाले पायो ५७ सिट अन्य दलको कति सिट ?  त्यसैगरी १७ लाख ५९ हजार मत पाएको नेपाली कांग्रेसले २० सीट जितेको छ भने १४ लाख ५५ हजार मत पाएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १६ सीट पाएको छ।
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ ।
चुनावमा पैसा नै खर्च भएन भन्ने महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार 
चुनावमा पैसा नै खर्च भएन भन्ने महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार  निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो चुनावी खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।
युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास संकट, मेनु घटाइयो  
युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास संकट, मेनु घटाइयो   भारतका लाखौँ रेस्टुरेन्टहरू खाना पकाउन ग्यास सिलिन्डरमा निर्भर छन्। प्रदूषण नियन्त्रणका कारण सरकारले धेरै ठाउँमा कोइला र दाउरा प्रयोग हुने भाँडाकुँडा प्रयोग नगर्न निर्देशन दिएको छ।
शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास पठाउने
शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास पठाउने निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै निर्धारण गरिएको छ।
Weather Update