निरकुंश, क्रुर र अपराधी सरकार कुर्सीमा बस्न लाज लाग्दैन !
मंगलबार, भदौ २४, २०८२
केपी ओली सरकारले १९ जना निहत्थामाथि गोली वर्षाएर हत्या गर्यो भने ४ सय बढीलाई घाइते बनायो । नेपालमा भएका विभिन्न आन्दोलनमा क्रममा तीन घण्टामा यति धेरैको मृत्यु भएको सायदै यो पहिलो घटना होला ।
हेटौँडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध
मंगलबार, भदौ २४, २०८२
स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।
जेनजीको आन्दोलनमा सहभागी सिन्धुपाल्चोकका मदनको पाखुरामा गोली लाग्यो, ट्रमामा सफल शल्यक्रिया
मंगलबार, भदौ २४, २०८२
जेन-जी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका एक युवाको शल्यक्रिया सफल भएको छ ।
आफू निकटका मन्त्रीहरूलाई राजीनामा दिन शेखरको निर्देशन
मंगलबार, भदौ २४, २०८२
सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको समूहबाट सरकारमा मन्त्री रहेकाहरूले राजीनामा दिने तयारी गरेका छन्।
संसद् भवन बाहिर आजपनि आक्रोशित युवाहरू
मंगलबार, भदौ २४, २०८२
संसद् भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरूले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए ।
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मंगलबार, भदौ २४, २०८२
विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु
मंगलबार, भदौ २४, २०८२
सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन्।
बहु वर्गीय, सामाजिक अनि सांस्कृतिक विविधतायुक्त समाजका स्रष्टा पनि विचार–निरपेक्ष हुँदैनन् - सत्य पहाडी
मंगलबार, भदौ २४, २०८२
केही वर्ष संसद्मा व्यस्त हुनुपरेकाले प्रकाशनका काम रोकिएको थियो । लेख्ने काम भने सामान्यतया चलिरहेको थियो । अहिले केही समय मिलेको छ, रोकिएका प्रकाशनका कामलाई अगाडि बढाइरहेकी छु ।
ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी
मंगलबार, भदौ २४, २०८२
प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी कर्फ्यु आदेश जारी गरेका छन् ।
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु
मंगलबार, भदौ २४, २०८२
जेनजीको प्रदर्शनमा घाइते भइ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ ।
काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश
मंगलबार, भदौ २४, २०८२
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो ।
जेनजी आन्दोलनमा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन
मंगलबार, भदौ २४, २०८२
जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै
मंगलबार, भदौ २४, २०८२
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ ।
साताको लोकप्रिय

