Harsamaya
हर समय
हर समय
एमाले नेता रघुवीर महासेठको घरमा आगजनी 
एमाले नेता रघुवीर महासेठको घरमा आगजनी  मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् । 
प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी
प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।
संचारमन्त्री गुरुङ निवासमा आगजानी
संचारमन्त्री गुरुङ निवासमा आगजानी सोमबारदेखि जेनजीको आन्दोलन चलेको थियो । उक्त आन्दोलनमा झडप बढेपछि उनीहरुले मंगलबार नेता कार्यकर्ताको नीजि निवासमै गएर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।
राजेश हमालले जनाए वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि
राजेश हमालले जनाए वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि अभिनेता राजेश हमालले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै नेपाली भएकोमा आफूलाई लाज महसुस गरेको बताएका छन् ।
सामूहिक राजीनामा दिने तयारीका साथ कांग्रेस मन्त्रीहरू आन्तरिक छलफलमा 
सामूहिक राजीनामा दिने तयारीका साथ कांग्रेस मन्त्रीहरू आन्तरिक छलफलमा  नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका छन् । स्वास्थ मन्त्री प्रदीप पौडेलको निवासमा उनीहरू छलफल गरिरहेका छन्। 
जनकपुरमा जेन–जी आन्दोलन चर्कियो (भिडियोसहित)
जनकपुरमा जेन–जी आन्दोलन चर्कियो (भिडियोसहित) सरकारविरुद्धको जेन-जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् ।
रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले (भिडियोसहित)
रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले (भिडियोसहित) रौतहटको विभिन्न स्थानमा मंगलवार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन ।
मेयर मीना कुमारी लामाको अभिव्यक्ति विवादमा
मेयर मीना कुमारी लामाको अभिव्यक्ति विवादमा जेन-जी पुस्तालाई आन्दोलनमा उग्र बनाउन हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले दिएको अभिव्यक्ति अहिले चर्चामा छ ।
कांग्रेससँग सरकारमा बसिरहने नैतिकता छैन् : डिला सङ्ग्रौला
कांग्रेससँग सरकारमा बसिरहने नैतिकता छैन् : डिला सङ्ग्रौला पाली काँग्रेसकी नेता एवं पेसागत र बुद्धिजीवी विभागकी प्रमुख डा.डिला सङ्ग्रौला पन्तले नेपालको युवा पुस्ता, विशेष गरी जेन–जीले भ्रष्टाचार, बेथिति, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनको घोर भत्र्सना गरेकी छिन् ।
प्रधानमन्त्री राजीनामा र कांग्रेस सरकार छाड्न गगनको माग
प्रधानमन्त्री राजीनामा र कांग्रेस सरकार छाड्न गगनको माग नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा एक सन्देश सार्वजनिक गर्दै पदीय जिम्मेवारीमा टाँसिइरहन अपराध बोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमा याचना गर्दै, सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जनाएका छन् ।
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित)
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित) सोमबार जेन-जी आन्दोलनमा सहभागी भएर घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Weather Update