एमाले नेता रघुवीर महासेठको घरमा आगजनी
जनकपुर - जेनजीहरुको प्रदर्शनमा सहभागीहरुले पूर्वमन्त्री तथा एमालेका नेता रघुवीर महासेठको घरमा आगजनी गरेका छन् ।
मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् ।
हिजो भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोश नेताहरुको निवासतिर केन्द्रित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

