कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
मंगलबार, भदौ २४, २०८२
कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
चीन भ्रमण छोट्याएर स्वदेश फर्कदैं डा. शेखर
मंगलबार, भदौ २४, २०८२
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला चीन भ्रमण छोट्याएर आकस्मिक रूपमा स्वदेश फर्कन लागेका छन् ।
विदेशी मुद्रामा उतारचढाव : डलर स्थिर, युरो र पाउण्ड उकालो
मंगलबार, भदौ २४, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर स्थिर देखिए पनि युरोपियन युरो र बेलायती पाउण्डमा उकालो लागेको छ ।
तपाईंको आजको राशिफल कस्तो छ ?
मंगलबार, भदौ २४, २०८२
आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शङ्का र असमझदारी बढ्न सक्छ ।
प्रधानमन्त्रीले भने - जेनजी प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मर्माहत बनाएको छ
सोमबार, भदौ २३, २०८२
आज भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताए ।
जेनजी प्रदर्शनमा दुई सय बढी सुरक्षाकर्मी घाइते
सोमबार, भदौ २३, २०८२
जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।
कांग्रेसभित्र उठ्यो एमालेसँगको सत्ता समीकरण तोड्नुपर्ने आवाज
सोमबार, भदौ २३, २०८२
यस्तै बैठकमा नेता विमलेन्द्र निधिले पनि एमालेसँगको सत्ता सहकार्य तोड्नुपर्ने र नयाँ समिकरण बनाएर अघी बढ्नुपर्ने धारणा राखेको एक नेताले बताए।
मन्त्रिपरिषद् बैठकमा ओलीले भने - ‘नागरिकले बुझ्नु पर्यो नि!’
सोमबार, भदौ २३, २०८२
‘सरकारले आफ्नो त्रुटी स्वीकार गर्दै जेनजीको मागलाई सम्बोधन गर्नुपर्छ‚’ पौडेलले बैठकमा भनेका थिए। आफ्नो अभिव्यक्ति राख्ने क्रममा मन्त्री पौडेलले भ्रष्टचार नियन्त्रणको माग पनि सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए।
भाद्र २३ : कालाे दिन , देशमा दिनभर के-के भयो ?
सोमबार, भदौ २३, २०८२
जेनजीले देशका ठूला शहरहरूमा प्रदर्शन गरेका छन् । पोखरा, चितवन, इटहरी, वीरगञ्ज र बुटवल लगायतका शहरहरुमा जेन्जीले प्रदर्शन गरेका हुन् । प्रदर्शन हिंसात्मक भएपछि पोखरा, इटहरी, बुटवल र वीरगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको छ ।
आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ : कुलमान घिसिङ
सोमबार, भदौ २३, २०८२
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् ।
भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय
सोमबार, भदौ २३, २०८२
काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
एमालेले भन्यो: ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्
सोमबार, भदौ २३, २०८२
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ ।
जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह
सोमबार, भदौ २३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा जनधनको क्षति भएको घटनाले आफू दुखीत भएको बताएका छन् ।
साताको लोकप्रिय

