Harsamaya
हर समय
हर समय
जेन जीको प्रदर्शनका कारण नेपाल र बंगलादेशबीचको खेल स्थगित 
जेन जीको प्रदर्शनका कारण नेपाल र बंगलादेशबीचको खेल स्थगित  नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ ।
जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश
जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न स्थानहरू अशान्त बनेका छन् ।
काठमाडौं महानगरपालिकाले अस्पतालहरुमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै
काठमाडौं महानगरपालिकाले अस्पतालहरुमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै काठमाडौं महानगरपालिकाले जेनजीहरुको आन्दोलनमा घाइतेहरुको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाई रहेको छ ।
किताब–कापी बोकेका कलिला विद्यार्थीमाथि गोली चलाउनु क्रुर, निरंकुश र जनविरोधी कदम : डा. शेखर 
किताब–कापी बोकेका कलिला विद्यार्थीमाथि गोली चलाउनु क्रुर, निरंकुश र जनविरोधी कदम : डा. शेखर  सरकारले गरेका यी कुकृत्यहरूले मुलुकको उज्ज्वल भविष्य ध्वस्त पार्ने काम गरेको उनले आरोप लगाए । ‘प्रियजनको ज्यान गुमाउनु अपूरणीय क्षति हो, जसको निन्दा गर्दा पनि पर्याप्त हुँदैन’,कोइरालाले आक्रोश पोखेका छन् । 
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा 
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा  लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।
स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित
स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको हो । 
‘रगत अभाव भए १११५ मा फोन गर्नूस्’
‘रगत अभाव भए १११५ मा फोन गर्नूस्’ मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् ।
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने पार्टी शीर्ष नेताहरूको बैठब पश्चात् आजै उनले नैतिकताको आधारमा राजीनामा दिने एक नेताले बताए ।
प्रश्न गर्ने माथि गोलीको वर्षा !
प्रश्न गर्ने माथि गोलीको वर्षा ! आजको आन्दोलन एउटा चेतावनी हो, नयाँ पुस्ता केवल टेक्नोलोजीमै होइन, चेतनामा पनि अगाडि छ । उनीहरूलाई अब डर छैन । उनीहरू प्रश्न गर्न जान्दछन्, प्रतिकार गर्न जान्दछन्, र परिवर्तनको नेतृत्व गर्न पनि ।
रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग
रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग सोही आधारमा रास्वपाले ताजा जनादेश (पूर्वनिर्वाचन) को माग समेत सार्वजनिक गरेको छ ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।
सुर्खेतमा जेनजी पुस्ता विभाजित
सुर्खेतमा जेनजी पुस्ता विभाजित भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवा सडकमा उत्रिएका जेनजी पुस्ताका युवाहरु दुई समूहमा विभाजित भएका छन् ।
Weather Update