जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं - काठमाडौंमा भएको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।
उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् ।
उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् ।’
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १९:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय