Harsamaya
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने
गृहमन्त्री रमेश लेखक ।

काठमाडौं - गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन् । 

पार्टी शीर्ष नेताहरूको बैठब पश्चात् आजै उनले नैतिकताको आधारमा राजीनामा दिने एक नेताले बताए ।

आज जेनजीको प्रदर्शनमा ज्यान गुमाएकाहरूको विषयलाई टेकेर बैठकमा उनको राजीनामा मागिएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update