गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने
                                सोमबार, भदौ २३, २०८२
                                पार्टी शीर्ष नेताहरूको बैठब पश्चात् आजै उनले नैतिकताको आधारमा राजीनामा दिने एक नेताले बताए ।
                            
                         
                                
                            
                                
                                        नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक (भिडियोसहित)
                                    
                                
                                    बुधबार, भदौ १८, २०८२
                                
                                
                                    गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताएका छन् । 
                            
                         
                                
                            
                                
                                        भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट
                                    
                                
                                    सोमबार, भदौ १६, २०८२
                                
                                
                                    भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भएपनि नागरिकलाई झुक्याउन भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उनले बताए ।
                            
                        ![‘आपतकालीन तयारी र जोखिम न्युनीकरणमा स्थानीय प्रथामिकतामा’ [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/1600X900/Ramesh-lekhak-1749108412.jpg) 
                                
                            
                                
                                        ‘आपतकालीन तयारी र जोखिम न्युनीकरणमा स्थानीय प्रथामिकतामा’ [भिडियोसहित]
                                    
                                
                                    मंगलबार, भदौ ३, २०८२
                                
                                
                                    उनले  मानवीय संकट बढ्दै गएको भन्दै साधन स्रोतको सिमितताले विश्वव्यापी मानवीय प्रणालीमा आवश्यक सुधार र  रुपान्तरणको आवश्यकता रहेको औल्याए । 
                            
                         
                                
                            
                                
                                        नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने (भिडियोसहित)
                                    
                                
                                    आइतबार, भदौ १, २०८२
                                
                                
                                    आमाको नाम लेख्न मन छैन भने बाबाको लेख्नुपर्यो, बाबाको लेख्न मन छैन भने आमाको लेख्नुपर्ने उनले बताए ।  
                            
                        -1749193223.jpg) 
                                
                            
                                
                                        नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री (भिडियोसहित)
                                    
                                
                                    बिहीबार, साउन २९, २०८२
                                
                                
                                    उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले बिस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए ।
                            
                         
                                
                            
                                
                                        ‘भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा बढी कैदीहरु राख्नुपर्ने बाध्यता छ’ 
                                    
                                
                                    बुधबार, साउन २८, २०८२
                                
                                
                                    त्यस्तै उनले सात हजार जना कैदी बन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए । 
                            
                         
                                
                            
                                
                                        कैलाली कारागार घटना : गृहमन्त्री लेखकले छलफलका लागि बोलाए सुरक्षा निकायका प्रमुख 
                                    
                                
                                    शनिबार, साउन २४, २०८२
                                
                                
                                    छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् । 
                            
                         
                                
                            
                                
                                        पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना पाउनेछन् : गृहमन्त्री 
                                    
                                
                                    बिहीबार, साउन २२, २०८२
                                
                                
                                     
उनले भने,‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको  पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’
                            
                         
                                
                            
                                
                                        श्रीलंकाका कार्यवाहक राजदूतद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता
                                    
                                
                                    बुधबार, साउन २१, २०८२
                                
                                
                                    गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेका छन् । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेका हुन् ।
                            
                         
                                
                            
                                
                                        विपद्को विषयलाई ठिक ढङ्गले सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री
                                    
                                
                                    शनिबार, साउन १०, २०८२
                                
                                
                                    उनले नेपाल प्राकृतिक विपद् जोखिमको उच्च जोखिममा रहेको देश भएको उल्लेख गर्दै भूकम्प, बाढी, पहिरो, डुबान र चट्याङलगायतका विपद्ले देशलाई निरन्तर चुनौती दिइरहेको बताए । ‘अब केही समयपछि अत्यधिक वर्षा भएर फेरि बाढी र डुबानको स्थिति हुन सक्छ,’ उनले भने ।
                            
                         
                                
                            
                                
                                        भिजिट भिसामा कुवेत हिँडेका ४७  महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन
                                    
                                
                                    शुक्रबार, साउन ९, २०८२
                                
                                
                                    दिल्ली विमानस्थलबाट एनओसी बिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थल मार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्याइएको हो ।
                            
                         
                                
                            
                                
                                        विपद् व्यवस्थापनका लागि ड्रोन प्रयोग गर्ने सम्बन्धी सम्झौता (भिडियोसहित)
                                    
                                
                                    मंगलबार, साउन ६, २०८२
                                
                                
                                    गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ बीच विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धार र विपद् व्यवस्थापनका क्षेत्रमा तत्काल मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ । 
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    