Harsamaya
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजि आवासको पुननिर्माणको कार्य सूरु भएको बताएका छन् । 
स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई निर्देशन
स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई निर्देशन बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई मुलुकका विभिन्न क्याम्पसहरूमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् ।
समाज निर्माणकालागि लागूऔषध विरुद्धको महाअभियानलाई देशव्यापी  बनाउनपर्ने- गृहमन्त्री लेखक
समाज निर्माणकालागि लागूऔषध विरुद्धको महाअभियानलाई देशव्यापी  बनाउनपर्ने- गृहमन्त्री लेखक कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्त कुँवरले लागू औषध नियन्त्रण गर्न देशभरका सबै कार्यालयबाट लागू औषध नियन्त्रण र रोकथाम कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
गृहमन्त्रीको दाबी - सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्छ (भिडियोसहित)
गृहमन्त्रीको दाबी - सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्छ (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दाबी गरेका छन्। 
संविधान संशोधनका लागि राजनीतिक दलहरू बीच सहमति हुन्छ - गृहमन्त्री लेखक
संविधान संशोधनका लागि राजनीतिक दलहरू बीच सहमति हुन्छ - गृहमन्त्री लेखक बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन्
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुव्र्यवहार भइरहेका घटना सार्वजनिक भइरहेको प्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो ।
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन 
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन  मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । 
गृहमन्त्रीलाई जानकारी नै नभएको विषय जोडेर भ्रम फैलाइयो (विज्ञप्तिसहित)
गृहमन्त्रीलाई जानकारी नै नभएको विषय जोडेर भ्रम फैलाइयो (विज्ञप्तिसहित) संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रू ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ। सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरे।
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन्।  शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको...
Weather Update