संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजान्छ : गृहमन्त्री [भिडियो]
बुधबार, जेठ २१, २०८२
गणतन्त्र, संघीयता र समावेशिताबाट पछाडी फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजाने बताउँदै मन्त्री लेखकले केही राजावादी संस्थाहरूले गरिरहेको कुराको पछाडी नलाग्न आग्रह गरेका छन् ।
गृहमन्त्रीको राजीनामा मागिनु अनुचित क्रियाकलाप हो : प्रधानमन्त्री
शनिबार, जेठ १७, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको बताएका छन् ।
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन - गृहमन्त्री लेखक
बुधबार, जेठ १४, २०८२
बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको र असत्य हल्ला फैलाइएको दाबी गरे ।
कोशी प्रदेशसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग, कांग्रेस सांसदको आपत्ति
बुधबार, जेठ १४, २०८२
उनले आरोप लगाए, ‘लुटधन्दा सञ्चालन गर्ने व्यक्तिहरूको मुख्य संरक्षण गृहमन्त्री स्वयं हुन्। त्यसैले अनुसन्धानमा सघाउन उहाँले पदबाट राजीनामा दिनुपर्छ ।’
गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेर ‘भिजिट भिसा’ प्रकरणमा प्रष्टीकरण दिने
बुधबार, जेठ १४, २०८२
मंगलबार र बुधबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले बोल्न नपाएपछि पत्रकार सम्मेलनमार्फत भिजिट भिसा प्रकरणमा प्रष्टीकरण दिन लागेका हुन् ।
गृहमन्त्री माथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने
मंगलबार, जेठ १३, २०८२
रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका हुन् ।
गृहमन्त्री लेखकलाई बचाउन ‘काँधै थाप्ने’ निर्णयमा कांग्रेस
सोमबार, जेठ १२, २०८२
गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकणमा जोडेर राजीनामा माग भइहरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोटो रकम उठाएर भिजिट भिसाको दुरूपयोग गरी मानिसलाई विदेश पठाउन सहजीकरण गर्ने गरेको सूचनापछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।
गृहमन्त्री लेखकले भने : ‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’ (भिडियोसहित)
शनिबार, जेठ १०, २०८२
गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको आरोप लगाउँदै ती आरोपहरूको कडा खण्डन गरेका छन् ।
गृह मन्त्रालयले भन्यो - त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन
शनिबार, जेठ १०, २०८२
मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित, भ्रामक र आधारहीन भएको दाबी गर्दै खण्डन गरेको हो ।
भिजिट भिसामा संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री लेखक
शनिबार, जेठ १०, २०८२
उनले यो पनि भने कि भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा गरे ।
‘चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’ (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा आपराधिक घटनाहरू पनि बढ्दै गएको जानकारी दिएका छन् । सीमा नाकासँग जोडिएका समस्याहरू समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए ।
तीनकुने घट्नालाई कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन् : गृहमन्त्री (भिडियोसहित)
सोमबार, जेठ ५, २०८२
गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन् ।
सगरमाथा आधारशिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण
शनिबार, जेठ ३, २०८२
सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ ।
साताको लोकप्रिय

![संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजान्छ : गृहमन्त्री [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Ramesh-Lekhak-1742010248.jpg)