अनुसन्धानको काम सशस्त्र प्रहरीको होइन : गृहमन्त्री [भिडियो]
शुक्रबार, साउन २, २०८२
उनले प्रहरीले ठाँउठाँउमा बिना कारण गाडी रोकेर अनावश्यक दुःख दिने गरेको गुनासोलाई कम गर्नुपर्ने पनि बताइन् । उनले हालसम्म निर्मला पन्तको हत्याबारे सत्यतत्य बाहिर नआउनु दुखद रहेको बताइन् ।
गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो वर्ष दिनको उपलब्धिहरू
मंगलबार, असार ३१, २०८२
‘आमजनताको चाहनाअनुसार राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य दलहरूलाईसमेत सहभागी गराई बनेको वर्तमान सरकार नीतिगत र कानुनी सुधारको पाटोलाई पनि प्राथमिकतामा राखेर अघि बढेको छ ।
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह
बुधबार, असार २५, २०८२
गृहमन्त्रीले संसदमा जिम्मेवार ढङ्गले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । ‘कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन,’ उनले चेतावनी दिए।
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटबार्ता
सोमबार, असार २३, २०८२
गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस बीच सोमबार भेटबार्ता भएको छ ।
लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।
ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन
बिहीबार, असार १२, २०८२
गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ : गृहमन्त्री लेखक (भिडियोसहित)
बुधबार, असार ११, २०८२
गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन संशोधन गरी प्रहरी समायोजनका विषयसँगै प्रदेश प्रहरीका विषयहरु समावेश गरिने बताएका छन् ।
‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या
मंगलबार, असार ३, २०८२
डाक्टर श्रेष्ठले आफ्ना समस्याहरुका बारेमा गृह मन्त्रालयले चासो राखिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झूटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।
रास्वपाप्रति गृहमन्त्रीको प्रहार :नक्कली पीडित खडा गर्ने काम बन्द गर्नुहोस् [भिडियो]
शुक्रबार, जेठ ३०, २०८२
‘जालसाजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरू बन्दै छन् । यसमा तपाईंहरु सचेत हुनुहोस् । किनभने तपाईंहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ । हिजो मैंले श्रममन्त्री हुँदा वैदेशिक रोजगार ऐन बनाएर चार वटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको...
निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी
शुक्रबार, जेठ ३०, २०८२
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूविरुद्ध उठाइएका आरोपहरू नियोजित ढंगले राजनीतिक प्रतिशोध स्वरूप ल्याइएका दाबी गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन, म माथि राजनीतिक आक्रमण भयो : गृहमन्त्री लेखक
शुक्रबार, जेठ ३०, २०८२
‘कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो । ती अभिव्यक्तिमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन ।’
‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैनन्’ [भिडियो]
मंगलबार, जेठ २७, २०८२
उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए ।
निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरीह हुँदा घटना रहस्यमै
मंगलबार, जेठ २७, २०८२
निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन् । यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुङ्गोमा पुर्याउने आस गरिएको थियो । उनीहरूले पनि कुनै परिणाम दिन सकेनन् ।
साताको लोकप्रिय

![अनुसन्धानको काम सशस्त्र प्रहरीको होइन : गृहमन्त्री [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Ramesh-lekhak-1749108412.jpg)