जेनजी आन्दोलनमा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन

सिन्धुपाल्चोक - जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन भएको छ ।
बाह्रबिसे नगरपालिका -६ गातीका श्रीकृष्ण श्रेष्ठको सोमबार भएको जेनजी आन्दोलन क्रममा निधन भएको हो ।
जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएका छ भने ४ सय बढी घाइते भएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय