Harsamaya
हर समय
हर समय
अष्ट्रेलियाका राजदूत र ऊर्जामन्त्री खड्काबीच भेट : नयाँ सम्भावनाबारे छलफल
अष्ट्रेलियाका राजदूत र ऊर्जामन्त्री खड्काबीच भेट : नयाँ सम्भावनाबारे छलफल ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत महामहिम लिआन जोनस्टनले शिष्टाचार भेट गरेका छन् ।
गण्डकी प्रदेश सरकारको निर्णय : ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज (भिडियोसहित)
गण्डकी प्रदेश सरकारको निर्णय : ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज (भिडियोसहित) गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज गर्ने निर्णय गरेको छ । प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव प्रतिवेदन सार्वजनिकपछि उक्त निर्णय भएको हो ।
मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी समस्या समाधानका विषयमा छलफल
मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी समस्या समाधानका विषयमा छलफल खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।
२७.९० अंकले घट्यो नेप्से
२७.९० अंकले घट्यो नेप्से यसदिन , सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र साहस उर्जा लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो । 
फोनिजले गर्दैछ १२ पत्रकारलाई सम्मान 
फोनिजले गर्दैछ १२ पत्रकारलाई सम्मान  त्यस्तै, फोनिज पुरस्कार २०८२ बाट पत्रकार सविन प्रियसन (दाङ), मुनेस लायो मगर (पर्सा) र वन्दना दनुवार (उदयपुर) पुरस्कृत हुनेछन्।
मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ
मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ लुम्बीनी प्रदेशमा हाल सम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ९८ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।
‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’
‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’ आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट सरकारलाई निर्देशकात्मक आदेश समेत भएको अवस्थामा विधेयक अगाडि बढाएको मन्त्री लेखकको भनाई थियो ।
विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ : डा.महत 
विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ : डा.महत  उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए।
‘राज्यले सञ्‍चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ’
‘राज्यले सञ्‍चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ’ साथै, त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा कुन्दन अर्यालले पहिलेका पत्रकार सरकारी सञ्चारमाध्यम छाडेर नीजिमा जाने गरेकामा अहिले नीजि सञ्चारमाध्यम छाडेर सरकारीमा जाने क्रम बढेको बताए । 
अवैध लागूऔषध सहित १८ जना पक्राउ
अवैध लागूऔषध सहित १८ जना पक्राउ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण
चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ ।
Weather Update