Harsamaya
हर समय
हर समय
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन 
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन  उनले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । उनकी एक छोरी छिन् । अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।
सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला
सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला प्रहरीका अनुसार घटनामा संलग्न अपराधीलाई पक्रेर कानुनी दायरामा ल्याइनेछ ।
जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे 
जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे  ‘सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ,  छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,’ उनले भने । 
एसवाई प्यानल लिमिटेडको आइपिओ आजदेखि निष्कासन सुरु
एसवाई प्यानल लिमिटेडको आइपिओ आजदेखि निष्कासन सुरु कम्पनीले धितो पत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्टाइएको हो ।
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
रास्वपाको केन्द्रीय समिति बैठक सुरु बैठकका एजेन्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशनलगायत विषय छन् ।
विजयादशमीमा चुरे माई मन्दिरमा भक्तजनको चहलपहल कम
विजयादशमीमा चुरे माई मन्दिरमा भक्तजनको चहलपहल कम प्रत्येक वर्ष विजयादशमीका दिन विशेष पूजा तथा बलि चढाउने परम्परा हुने मन्दिरमा यस पटक भक्तजनको उपस्थितिमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बाजुराको ‘बसिबियाँलो घर’ अन्तर मनका भावना बिसाउने चौतारी बन्दै
बाजुराको ‘बसिबियाँलो घर’ अन्तर मनका भावना बिसाउने चौतारी बन्दै विभिन्न लेखकहरूका रोचक पुस्तकहरू राख्ने गरी स्थापना गरिएको उक्त ‘बसिबियाँलो घर’ मा पछिल्लो समय नागरिकहरू गएर पुस्तक अध्ययन सङ्गै एक–आपसमा मनका भावनाहरू साटासाट गर्ने गरे सङ्गै ‘बसिबियाँलो घर’ मनका भावनाहरू बिसाउने चौतारो बन्दै गएको प्रहरी नायब उपरीक्षक ईकवाल हवारीले बताए ।
१५ वर्षीय बालकको अपहरणपछि हत्या 
१५ वर्षीय बालकको अपहरणपछि हत्या  उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरू पनि थिए ।  यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने क्रम जारी छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३२, आलु रातो (मुडे) प्रतिकिलो ४२कायम भएको छ ।
काठमाडौंबाट दसैँ यात्रा: गाउँ फर्किँदा कोही उत्साहित, कोही चिन्तित
काठमाडौंबाट दसैँ यात्रा: गाउँ फर्किँदा कोही उत्साहित, कोही चिन्तित काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दसैँको अवसर पारेर एक छिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।
पहिरोले मुग्लिङ–काठमाडौं सडक खण्ड अवरुद्ध
पहिरोले मुग्लिङ–काठमाडौं सडक खण्ड अवरुद्ध गए राति  पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिए पनि  राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । निरन्तर पहिरो खसिरहेकोले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, यी पाँच प्रदेशमा वर्षा
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, यी पाँच प्रदेशमा वर्षा कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Weather Update