Harsamaya
हर समय
हर समय
५८ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
५८ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो यस दिन कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये २३८ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको शेयर मूल्य घटेको छ ।
चीनमा विवाहको सिजन : सुन पसलहरु ग्राहकले भरिए
चीनमा विवाहको सिजन : सुन पसलहरु ग्राहकले भरिए सुनको मूल्यमा भएको वृद्धिबाट चाँडै विवाह गर्ने जोडीहरू विचलित छैनन् । जसका कारण बजारका खुद्रा विक्रेताहरूले बिक्री राम्रो  भइरहेको छ ।
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो त्यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले गरे पेन डाउन
उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले गरे पेन डाउन कर्मचारीहरूले विरोध जनाउँदा उपमेयर साहले झन् उग्र रुपमा कुर्सी उठाएर हिर्काउन खोजेको यादवले बताए ।
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी [भिडियोसहित]
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी [भिडियोसहित] पदभार ग्रहरणपछि उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको बताए । 
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं (भिडियोसहित)
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं (भिडियोसहित) प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै दशैँपछि हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताए । 
दशैंअघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन कति संभव ?
दशैंअघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन कति संभव ? केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
काभ्रेमा दसैँभर टिपर नचल्ने
काभ्रेमा दसैँभर टिपर नचल्ने स्थानीय प्रशासनले दुई वर्षदेखि सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमनका लागि राति मात्रै सञ्चालन गर्न अनुमति दिँदै आएको थियो । 
सप्तरी पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सप्तरी पोखरीमा डुबेर दुई बालिकाको मृत्यु दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 
नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली 
नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली  गत भाद्र र २४ गते भएको जेनजी आन्दोलनपछि उनले  प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् । 
गाडीको बिक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी [भिडियोसहित]
गाडीको बिक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी [भिडियोसहित] एसेम्बल उद्योगले केही रोजगारी दिएका छन । नेपालमै उत्पादन हुने ब्याट्री टायर लगायतका उद्योगलाई एसेम्बलसंग जोड्ने नीति बनाउन सरकारसँग उनल आग्रह गरे ।
आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो 
आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो  यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 
Weather Update