बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली नजिकिए सँगै बाजुरामा चहलपहल बढेको छ । यहाँका नौं वटै स्थानीय तहका ग्रामीण वस्तीमा निकै चहलपहल छाएको हो ।
रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्ने
बुधबार, असोज ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बुधबार अपरान्ह १ बजेदेखि बैठक बस्न लागेको हो ।
हेटौँडामा दशैंलक्षित सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, असोज ८, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
नेपाली चलचित्र क्षेत्रमा लगानी र टिकाउपनको चुनौती छ : सुशील राजोपाध्याय (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुने क्रम बढ्दो छ । त्यसमध्ये विभिन्न भाषा र समूदाय केन्द्रीत फिल्म निर्माणबाट आशावादी हुने ठाउँ छैन् ।
आजको राशिफल : स्वास्थ्यदेखि प्रेमसम्म, दिन कस्तो बित्छ ?
बुधबार, असोज ८, २०८२
आज २०८२ असोज ८ गते बुधबार । जीवनको उतारचढाव राशिफलमार्फत पनि बुझ्न सकिन्छ भन्ने विश्वास गर्नेहरुको संख्या नेपालमा प्रशस्तै छ ।
आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक
बुधबार, असोज ८, २०८२
नेपाली रुपियाँ विदेशी मुद्रासँग झन् कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य फेरि उकालो लागेको छ ।
असोज ७ : आज दिनभर के के भए ?
मंगलबार, असोज ७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिएकी छिन् । मंगलबार निर्वाचन आयोगसँग भएको छलफलमा उनलेयस्तो निर्देशन दिएकी हुन् । आज अरु दिनभर के के भए ? मुख्य समाचार ।
नवनियुक्त कार्यकारी निर्देशक सिलवाल भन्छन् : मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ (भिडियोसहित)
मंगलबार, असोज ७, २०८२
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पद्भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, असोज ७, २०८२
प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरू बीच ०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ।
आगोले खण्डहर भएको भवनमै सुरु भयो मधेश प्रदेश सभा बैठक
मंगलबार, असोज ७, २०८२
जेनजी आन्दोलनको क्रममा आगोले खन्डरमा परिणत भएको मधेश प्रदेश सभा भवनबाट पुनः प्रदेश सभाको बैठक सुरु भएको छ ।
बाजुरामा एक वर्षमा ११८ वटा मुद्दा दर्ता, सबैभन्दा बढी भवितव्य ज्यानका
मंगलबार, असोज ७, २०८२
गत आर्थिक वर्षमा सबैभन्दा बढी भवितव्य ज्यानका २३ वटा मुद्दा दर्ता भएका छन्। भने सबैभन्दा कम वैवाहिक जबरजस्ती करणी, अपहरण गरी जबरजस्ती करणी,हातहतियार तथा ज्यान मार्ने उद्योग र ठगीका एक/एक मुद्दा दर्ता भएका छन्।
तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन : मन्त्री सिन्हा (भिडियोसहित)
मंगलबार, असोज ७, २०८२
केही अन्य तयारीका विषयमा आवश्यक पर्ने कानुनहरूलाई परिमार्जन गर्नुपर्ने भएको हुनाले अध्यादेशमार्फत भए पनि चुनाव सम्पन्न गर्नको लागि त्यस्ता कानुनहरूलाई परिवर्तन गर्नको लागि आएको छु ।

