Harsamaya
हर समय
हर समय
राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।
आज कतिमा कारोबार भइरहेको सुनचाँदी ?
आज कतिमा कारोबार भइरहेको सुनचाँदी ? नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको हो ।
देउवा दम्पती आज अस्पतालबाट डिस्चार्ज हुँदै
देउवा दम्पती आज अस्पतालबाट डिस्चार्ज हुँदै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्।
एसिया कप : आज भारत र बंगलादेश भिड्ने
एसिया कप : आज भारत र बंगलादेश भिड्ने एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्ने भएका छन् ।
दशैँ लागेसँगै मन्थली बजारमा किनमेल गर्नेको भिड
दशैँ लागेसँगै मन्थली बजारमा किनमेल गर्नेको भिड नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ ।
शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो
शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो शिवश्री हाइड्रोपावरले जारी गरेको १:१  अनुपातको हकप्रद शेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ ।
पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत : विश्व बैंक
पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत : विश्व बैंक पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध  मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष आराधना
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष आराधना बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा–आराधना गरिँदैछ ।
Weather Update