Harsamaya
हर समय
हर समय
डा बाबुराम भट्टराईद्वारा नेसपा नयाँ शक्तिको अध्यक्ष पद त्याग
डा बाबुराम भट्टराईद्वारा नेसपा नयाँ शक्तिको अध्यक्ष पद त्याग आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा भट्टराईले गरेको पदत्यागको प्रस्ताव  केन्द्रीय समितिद्वारा स्वीकृत गरेको   प्रवक्ता कृष्ण शर्माले जानकारी दिनुभयो ।
पहिरोमा परि २ बालिका बेपत्ता
पहिरोमा परि २ बालिका बेपत्ता इलाका प्रहरी कार्यालय जलिबरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमान्डमा १० जना  टोली खटी  खोजतलास भइरहेको  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
विराटनगरमा अर्थमन्त्री खनालको साधारण शैली
विराटनगरमा अर्थमन्त्री खनालको साधारण शैली “अहिलेको सरकार संविधानसम्मत गठन भएकोले तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा छैन,” उनले भनेका छन् । उनले अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका कार्यान्वयनमा जाने समेत बताएका छन् ।
नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग
नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तुहरू समयमै गन्तव्यसम्म पुर्‍याउन नसक्दा ठूलो क्षति भइरहेको महासंघका महासचिव बानियाँले बताए ।
तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियोसहित)
तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियोसहित) बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको सापकोटाले बताए ।
राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन
राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन आज  उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद भवनको अवलोकन गरेका हुन् ।
पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग (भिडियोसहित)
पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग (भिडियोसहित) पूर्व प्रहरी संगठनले हालको मन्त्रिमण्डलमा अन्य विज्ञहरु भएपनि सुरक्षा विज्ञ नभएको कारण पूर्व सुरक्षाकर्मी समूहबाट सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरेको छ ।
सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु
सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा रहेका छन् । 
राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो ।
‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित
‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् ।
सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी (भिडियोसहित)
सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी (भिडियोसहित) महान्यायाधिवक्ता सविता भण्डारीले सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण रहेको बताएकी छन् ।
Weather Update