Harsamaya
हर समय
हर समय
बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता
बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् ।
संसद अवरोध : सत्तापक्ष र प्रतिपक्षबीच समझदारीको प्रयास, भोलिदेखि बैठक चल्ने आशा (भिडियोसहित)
संसद अवरोध : सत्तापक्ष र प्रतिपक्षबीच समझदारीको प्रयास, भोलिदेखि बैठक चल्ने आशा (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तापक्षले  ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको बताएका छन् ।
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ ।
महान् व्यक्तिले कहिल्यै पनि आशा गर्दैन : उपसभापति गुरुङ
महान् व्यक्तिले कहिल्यै पनि आशा गर्दैन : उपसभापति गुरुङ काङ्ग्रेस सुन्दर बनाउन सके मात्र महान् योद्धा सहिद सहिदहरूको योगदान पुरा हुने भन्दै पूर्व मन्त्री गुरुङले नेपाली काङ्ग्रेस पार्टी सुन्दर बनाउन लाग्न सबैलाई आग्रह समेत गरे । 
वीरगञ्‍जमा कार  डिभाइडरमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते 
वीरगञ्‍जमा कार  डिभाइडरमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते  दुर्घटनामा घाइते भएकाको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको  छ । घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
रासायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था छैन : मन्त्री अधिकारी [भिडियो]
रासायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था छैन : मन्त्री अधिकारी [भिडियो] उनले रासायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि प्रदेशलाई जिम्मेवारी सुम्पिएको र आवश्यकताका आधारमा प्रत्येक स्थानीय तहमा पुर्याइने बताए ।
ओलीनिकट कर्णबहादुरले नै भने - एमालेमा दास बनाउने प्रवृति बढ्यो 
ओलीनिकट कर्णबहादुरले नै भने - एमालेमा दास बनाउने प्रवृति बढ्यो  नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा जति शक्तिशाली मानिस कोही थिएनन् र छैनन् भन्दै उनले लेखेका छन्, ‘यी दुबै व्यक्तिको मृत्युबारे समेत इतिहासकारका अलग अलग धारणा रहेका छन् ।’
कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजीनामा आउँदैन’
कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजीनामा आउँदैन’ सत्तारूढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका थिए ।
सरकारका तौर तरिकालाई हेर्दा दिक्क लागिरहेको छ - अध्यक्ष नेपाल [भिडियो]
सरकारका तौर तरिकालाई हेर्दा दिक्क लागिरहेको छ - अध्यक्ष नेपाल [भिडियो] आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउनुहोस् ,झोले नबनाउनुहोस् भन्दै सुझाए । 
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा (आरोपपत्रसहित)
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा (आरोपपत्रसहित) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 
रमा सिंहको आक्रोश: यी कारणले भयो राजवादी आन्दोलन असफल
रमा सिंहको आक्रोश: यी कारणले भयो राजवादी आन्दोलन असफल समितिको पहिलो बैठक जगमान गुरूगंको अध्तक्षतामा बसेको (संयोजक नवराज सुवेदीजी नजरबन्दमा हुदाँ) देखी नै हरेक बैठकमा सार्वजनिक रूपमा सबैलाई निमन्त्रणा दिँदा भद्रगोलबाटै सुरू भएको समितिको कार्य भद्रगोल मै पुगेर दोश्रो चरणको आन्दोलनको खाका जिल्ला तिर पुर्याएर विश्राम लिएको छ। 
सरकारको नयाँ प्रावधान अनुसार सुनचाँदी व्यवसाय गर्न सकिँदैन : मणिकरत्न शाक्य [भिडियो]
सरकारको नयाँ प्रावधान अनुसार सुनचाँदी व्यवसाय गर्न सकिँदैन : मणिकरत्न शाक्य [भिडियो] उनले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । 
Weather Update