Harsamaya
हर समय
हर समय
आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ
आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ ।
आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची
आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आजको मौसम : देशको पश्चिम भूभागमा मनसुन बढी सक्रिय हुने
आजको मौसम : देशको पश्चिम भूभागमा मनसुन बढी सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेको छ ।
आज कसको भाग्य चम्किँदै, को सावधान हुने?
आज कसको भाग्य चम्किँदै, को सावधान हुने? आज २०८२ साउन २९ गते बिहीबार। आजको दिन धेरैका लागि अवसर र लाभको दिन बन्न सक्छ भने केहीका लागि सावधानीपूर्वक बिताउनुपर्ने समय छ। प्रेम, परिवार, व्यापार र स्वास्थ्यका क्षेत्रहरूमा मिश्रित नतिजा देखिन्छन्।
जीडीको ‘पहाडको छोरो’ गीत सार्वजनिक 
जीडीको ‘पहाडको छोरो’ गीत सार्वजनिक  रारामा छायांकन गरिएको भिडियोले आफ्नो वास्तविक जीवनलाई प्रस्तुत गरेको (जीडी)ले बताए । उनले  युट्युव च्यानलमा मनोरञ्जन लगायत विभिन्न विधाका भिडियोहरू रहेको छ । 
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
रोल्पामा जुवातास खेलिरहेका नवीनसहित ६ जना पक्राउ
रोल्पामा जुवातास खेलिरहेका नवीनसहित ६ जना पक्राउ इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ६५ रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।
चीनमा अलपत्र परेका १७३ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्के
चीनमा अलपत्र परेका १७३ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्के गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि रसुवा नाका हुँदै आउजाउ ठप्प छ । केरुङ नाका बन्द भएपछि उनीहरु चीनतर्फ नै अलपत्र परेका थिए । 
राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माणको काम पूरा  : मन्त्री पौडेल
राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माणको काम पूरा  : मन्त्री पौडेल बुधबार प्रतिनिधिसभाको बैठकमा उनले अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्झौता बराबरको पूरा रकम पठाई सकेको भन्दै हस्तान्तरण पछि संचालनमा आउने बताए । 
गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनको घोषणा
गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनको घोषणा साउन २२ गते शिक्षा समितिबाट पारित भएको संसदीय उपसमितिको प्रतिवेदनमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने व्याक्यांश छ ।
अनुमति नलिएका स्वास्थ्य संस्थालाई अनुमति लिन बागमती प्रदेशको ३५ दिने सूचना
अनुमति नलिएका स्वास्थ्य संस्थालाई अनुमति लिन बागमती प्रदेशको ३५ दिने सूचना बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले हाल सञ्चालनमा रहेका तथा अनुमति नलिएका संस्थाहरूलाई अनुमति लिन ३५ दिने सूचना जारी गरेको हो । 
Weather Update