नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डको प्रस्ताव आएको छ : उपमहासचिव पुन [भिडियोसहित]
बिहीबार, असोज ९, २०८२
त्यस्तै उनले जेनजीहरुको आन्दोलनलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको बताए ।
नयाँ पुस्ताले ढोका ढकढक्याएका कारण पद छाडेको हुँ : डा. बाबुराम भट्टराई (भिडियोसहित)
बिहीबार, असोज ९, २०८२
उनले जेनजी आन्दोलनले धनजनको क्षतिका बावजुत पनि नयाँपुस्ता यस क्षेत्रमा आउनु यसको ऐतिहासिक एवम सकरात्मक पक्ष रहेको बताए ।
रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छः अध्यक्ष रघुनन्दन मारु [भिडियोसहित]
बिहीबार, असोज ९, २०८२
त्यसकै असरका कारण कतिपय पब्लिक लिमिटेड कम्पनीहरूले एकै क्वार्टरमा ५०–५१ करोड रुपैयाँसम्म घाटा बेहोरेका छन्
पृथ्वी राजमार्गमा यातायात अवरुद्ध
बिहीबार, असोज ९, २०८२
अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु
बिहीबार, असोज ९, २०८२
तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान ६:२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ ।
भवन र संरचना क्षतिग्रस्त, उद्योग विभागको सेवा सुचारु
बिहीबार, असोज ९, २०८२
आन्दोलनका क्रममा केही व्यक्तिहरूले विभागको कार्यालयमा प्रवेश गरी यातायातका साधन, कम्प्युटर, फर्निचरलगायत भौतिक संरचनामा क्षति पुर्याएको पाइएको छ ।
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
बिहीबार, असोज ९, २०८२
प्रदेशगत रूपमा हेर्दा, सबैभन्दा बढी बागमती प्रदेशमा दाबी परेको छ । यहाँ १,६०८ दाबी दर्ता भई कुल १८ अर्ब भन्दा बढीको बीमा दाबी परेको छ ।
विधिको शासन भएको देशमा कसैको हुकुमी शासन चल्दैनः मुख्यमन्त्री कार्की
बिहीबार, असोज ९, २०८२
‘आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार हो। संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ,’मुख्यमन्त्री कार्कीले भने।
सुदन किरातीको प्रश्न : जेनजी आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?
बिहीबार, असोज ९, २०८२
नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा नै ओझेलमा पारिन थालेको आशंका व्यक्त गरेका छन् ।
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
बिहीबार, असोज ९, २०८२
हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो।
मन्त्री बन्न लागेकी डा.संगीताको नाम काटिदा तरंग–‘अन्याय मात्र होइन अत्याचार नै भयो’
बिहीबार, असोज ९, २०८२
त्यस्तै स्वतन्त्र नेता अमरेश कुमार सिंह, ट्रेड युनियनका नेता अजयकुमार राई, कांग्रेस नेता विमलेन्द्र निधि, ललित रौनियारलगायतले डा.मिश्रामाथि अत्याचार भएको संकेत गरेका छन् ।
एक हजार ७ सयलेले घट्यो सुन
बिहीबार, असोज ९, २०८२
बिहीबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो ।
दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौँ मानिस विस्थापित
बिहीबार, असोज ९, २०८२
यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।

![नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डको प्रस्ताव आएको छ : उपमहासचिव पुन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/Barshman-Pun-1739188565.png)