Harsamaya
हर समय
हर समय
सिराहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप     
सिराहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप      सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए । मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो ।
प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा (भिडियोसहित)
प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा (भिडियोसहित) उनले पहिले नै थुनामा रहेको व्यक्तिमाथि स्तर गुमाएर अपव्याख्या गरेको पनि आरोप लगाए । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिने बताउँदै उनले ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ? भन्दै प्रश्न समेत गरे । 
बहुविवाहले व्यक्ति र परिवारलाई मात्र होइन समाज र राष्ट्रमा असर गर्छ : वरिष्ठ अधिवक्ता  मल्ल (भिडियोसहित)
बहुविवाहले व्यक्ति र परिवारलाई मात्र होइन समाज र राष्ट्रमा असर गर्छ : वरिष्ठ अधिवक्ता मल्ल (भिडियोसहित) उनले बहु विवाह भनेको महिलाले धेरै श्रीमान् र पुरुषले धेरै श्रीमती राख्न पाउने कानुन भएता पनि कानुनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राखे पहिलाको श्रीमानसँग स्वतः सम्बन्ध विच्छेद हुने तर पुरुषको हकमा त्यो लागू नहुने कानुन रहेको पनि उल्लेख गरेकी छन् ।
बीएफआइएन अन्तर्राष्ट्रिय सम्मेलन : विश्वव्यापी युद्धले नेपाली अर्थतन्त्रमा पारेको असरबारे बहस
बीएफआइएन अन्तर्राष्ट्रिय सम्मेलन : विश्वव्यापी युद्धले नेपाली अर्थतन्त्रमा पारेको असरबारे बहस उनले सूचना प्रविधिमा भइरहेको तीव्र परिवर्तनले पनि अर्थतन्त्रलाई नयाँ आकार दिइरहेको भन्दै यसले बैङ्किङ क्षेत्रलाई पनि असर पारेको बताए । 
फास्ट ट्र्याकको काम ०८३ सालसम्म सक्न कठिन :मन्त्री  राई
फास्ट ट्र्याकको काम ०८३ सालसम्म सक्न कठिन :मन्त्री राई मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशङ्का रह्यो । ०८३ नआईकन भन्नपनि सकिदैन। तर मेलम्चीको आयोजना लम्बिदैन ।’ उनले नेपालमा फास्ट ट्र्याकको काम गर्दा जमिन र जङ्गल सम्बन्धीका कानुनले अप्ठ्यारो पर्ने बताए ।
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री (भिडियोसहित)
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री (भिडियोसहित) उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले बिस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए ।
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर सम्झौता अनुसार साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधाहरू ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ । 
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै प्याब्सनले सुरु गर्यो देशभर आन्दोलन, माग सम्बोधन नभए  विद्यालय बन्द गर्ने चेतावनी
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै प्याब्सनले सुरु गर्यो देशभर आन्दोलन, माग सम्बोधन नभए  विद्यालय बन्द गर्ने चेतावनी प्याब्सनले मुख्य रूपमा निजी विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउने र ‘पूर्ण छात्रवृत्ति’ सम्बन्धी शब्दावली हटाउनुपर्ने माग राखेको छ। साथै, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधान कायम राख्नुपर्ने र छात्रवृत्तिभित्र भर्ना शुल्क, वार्षिक शुल्क तथा मासिक पढाइ शुल्क कायम गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन्।
मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी (भिडियोसहित)
मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी (भिडियोसहित) उनका अनुसार हाल देशभर वार्षिक मलको माग करिब १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण छ । यद्यपि, अत्यधिक अनुदान भएकोले उपलब्ध बजेटले सम्पूर्ण माग धान्न नसकेको मन्त्री अधिकारीको भनाइ छ ।
हाँडी जातिलाई माझीको पहिचान दिन माग
हाँडी जातिलाई माझीको पहिचान दिन माग बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे  ।  
किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा
किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग गरे । 
‘रवि लामिछानेलाई बन्दीगृहमा आवश्यक सुविधासहित अलग्गै कोठामा राखिएको छ’
‘रवि लामिछानेलाई बन्दीगृहमा आवश्यक सुविधासहित अलग्गै कोठामा राखिएको छ’ ‘कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरुलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरुलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रुपमा उपलब्ध गराउँदै आएको छ,’विज्ञप्तिमा उल्लेख छ ।
Weather Update