Harsamaya
हर समय
हर समय
आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस मनाइँदै सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् ।
चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै  बाजुरामा अस्पतालमा कार्यरत कर्मचारीले बुझाए ज्ञापन पत्र
चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै बाजुरामा अस्पतालमा कार्यरत कर्मचारीले बुझाए ज्ञापन पत्र अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरूले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।
आजको मौसम: चार प्रदेशमा वर्षा
आजको मौसम: चार प्रदेशमा वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको पूजा–आराधना गरिदैँ
आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको पूजा–आराधना गरिदैँ भगवान् स्कन्दकुमार कार्तिकेयको बाल स्वरूपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौँ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।
घट्यो अमेरिकी डलर र युरोको भाउ, डलर देखि दीनारसम्म कति छ भाउ
घट्यो अमेरिकी डलर र युरोको भाउ, डलर देखि दीनारसम्म कति छ भाउ आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा  र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १‍९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा, स्विस...
कस्तो रहला तपाईँको आजको दिन, हेर्नुहोस्  राशिफल
कस्तो रहला तपाईँको आजको दिन, हेर्नुहोस् राशिफल मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ।
असोज ९ : दिनभर के के भए ?
असोज ९ : दिनभर के के भए ?  बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई तोक्ने निर्णय गरेको पनि उनले जानकारी दिए । 
घुस मागेर दुख दिए यी नम्बरमा फोन गर्नूस् 
घुस मागेर दुख दिए यी नम्बरमा फोन गर्नूस्  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१–४२११५११ र हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ ।
एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना
एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना उनले सूचना प्रविधिका क्षेत्रमा निजी र सरकारी क्षेत्रबीच सहकार्य गर्दै यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक उन्नयनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाटै हुने’
‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाटै हुने’ सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ ।
ट्रकलाई ओभरट्याक गर्न खोज्दा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
ट्रकलाई ओभरट्याक गर्न खोज्दा मोटरसाइकल दुर्घटना, एकको मृत्यु दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का  मोटरसाइकल चालक २३ वर्षीय बिपीन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘जेनजी’प्रदर्शनका क्रममा लुटपाटमा संलग्न १० जना पक्राउ
‘जेनजी’प्रदर्शनका क्रममा लुटपाटमा संलग्न १० जना पक्राउ त्यसैगरी हातहतियारको ७३० राउण्ड गोलीसहित सोही वडाकै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालक पक्राउ परेका छन् ।
Weather Update