मन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच भेट
शुक्रबार, असोज १०, २०८२
राजदूत लोरेन्जाले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग र सहकार्य सहयोग गर्न युरोपेली संघ सँधै तयार रहेको बताए ।
बिमा प्राधिकरणका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
शुक्रबार, असोज १०, २०८२
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णयबाट नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसी, बोका र च्याङ्ग्रा नबेच्ने
शुक्रबार, असोज १०, २०८२
बजारको एकाधिकार अन्त गर्न कम्पनीले निर्धारण गर्ने मूल्यले बजारमा मूल्य नियन्त्रणमा सकारात्मक प्रभाव पारेको थियो । यसले पूर्ण प्रतिस्पर्धात्मक बजार विकासमा सहयोग पुर्याएको थियो ।
मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी
शुक्रबार, असोज १०, २०८२
जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य ३५ हजार, भेडाको २८ हजार र रमा (च्लालु) च्याङ्ग्राको मूल्य १२ हजार रहेको जनाइएको छ ।
जेनजी आन्दोलनमा भागेका आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए
शुक्रबार, असोज १०, २०८२
फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन् । उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए ।
सुन १२ सयले बढ्यो
शुक्रबार, असोज १०, २०८२
बिहीबार २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
नेपाल प्रहरीमा १६ सयका लागि जागिर खुल्यो
शुक्रबार, असोज १०, २०८२
१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५ हजार ९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।
रेड नोटिस जारी भएकी सिन्धुलीकी महिला युएईबाट पक्राउ
शुक्रबार, असोज १०, २०८२
प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ ।
जेनजीलाई मोहरा बनाएर मुलुक जलाइयो : सूर्य थापा
शुक्रबार, असोज १०, २०८२
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता थापाले जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइएको दाबी गरेका हुन् ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
शुक्रबार, असोज १०, २०८२
हिजो पहिलो दिनको बैठक भने तनावपूर्ण बनेको थियो । नेताहरू भ्रष्ट भएकै कारण माओवादी पार्टी कमजोर बनेको विषय उठेपछि बैठकमा हात हालाहालको स्थिति निम्तेको थियो ।
नौ भाषाका १४ स्रष्टालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार
शुक्रबार, असोज १०, २०८२
मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
बङ्गलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, भारतसँग तेस्रो भिडन्त
शुक्रबार, असोज १०, २०८२
लक्ष्य पछ्याउन उत्रिएको बङ्गलादेशको सुरुवात राम्रो भएन । शमिम होसेनले सर्वाधिक ३० रन बनाए । सेफ हसनले १८, नुरुल हसन सोहन र रिशाद होसेनले समान १६–१६ रन बनाए । अन्य ब्याटर उल्लेखनीय प्रदर्शन गर्न असफल रहे ।
जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह
शुक्रबार, असोज १०, २०८२
गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कहीँ कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ ।

