Harsamaya
हर समय
हर समय
धनुषामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते
धनुषामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते उनका अनुसार तीनै जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लगमा बजारबाट जाँदै गर्दा दुर्घटना भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुन्छ : मन्त्री घिसिङ [भिडियोसहित]
अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुन्छ : मन्त्री घिसिङ [भिडियोसहित] यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले कुलमानको प्रशंसा गर्दै प्राधिकरणलाई उचाइमा पुर्याउनुभएको बताए । 
माओवादी केन्द्र भंग, मंसिरमा विशेष महाधिवेशन [भिडियोसहित]
माओवादी केन्द्र भंग, मंसिरमा विशेष महाधिवेशन [भिडियोसहित] सो क्रममा अध्यक्ष प्रचण्डकै संयोजकत्वमा विशेष महाधिवेशन गर्ने निर्णय भएको सापकोटाले जानकारी दिए
नेताहरू बाहिर धेरै बोल्ने आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने प्रवृत्तिका छन् : विद्यादेवी भण्डारी [भिडियोसहित]
नेताहरू बाहिर धेरै बोल्ने आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने प्रवृत्तिका छन् : विद्यादेवी भण्डारी [भिडियोसहित] शुक्रबार काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । 
एमसिए–नेपालद्वारा विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर 
एमसिए–नेपालद्वारा विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर  यस सम्झौताअन्तर्गत उक्त चार सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिनेछ ।  
सडक विभागले भन्यो - दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो
सडक विभागले भन्यो - दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो दसैंका लागि यात्रु बाहिरिने क्रम सुरु हुनासाथ पहिरोका कारण पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भएका थिए ।  
३४० किलो गाँजा बोकेको कार नियन्त्रणमा
३४० किलो गाँजा बोकेको कार नियन्त्रणमा गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको छ ।
प्रधानमन्त्री कार्यालयले भन्यो - प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन
प्रधानमन्त्री कार्यालयले भन्यो - प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १९ निर्णयहरु [भिडियोसहित]
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १९ निर्णयहरु [भिडियोसहित] विश्वव्यापी आवधिक पुनरावलोकन (चौथो चक्र) को राष्ट्रिय प्रतिवेदन स्वीकृत गर्ने र उक्त प्रतिवेदन परराष्ट्र मन्त्रालयमार्फत संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्मा पेश गर्ने ।
रौतहटमा सवारी दुर्घटना, स्कूटर चालकको खुट्टा भाँचियो
रौतहटमा सवारी दुर्घटना, स्कूटर चालकको खुट्टा भाँचियो उनको नाक, कुममा चोट लाग्नुको साथै बाँया खुट्टा भाचिएको हाइवे ट्रमा हस्पिटल चन्द्रनिगाहपुरले जनाएको छ । उनको थप उपचारको लागि बीरगज रिफर गरिएको  छ ।
रामेछापमा भूकम्पको धक्का महसुस
रामेछापमा भूकम्पको धक्का महसुस यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
मेयर्स फोरमद्वारा सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड सहयोगको घोषणा
मेयर्स फोरमद्वारा सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड सहयोगको घोषणा यस्ता अराजक क्रियाकलापमा संलग्नहरूमाथि छानबिन गरी कडा भन्दा कडा कारबाहीको माग गर्दै वर्तमान सरकारलाई फोरमले कडा सन्देश दिएको छ ।
Weather Update