Harsamaya
हर समय
हर समय
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
आजको राशिफल : प्रेम, पैसा र अवसर-१२ राशिको आजको दिन कस्तो रहनेछ?
आजको राशिफल : प्रेम, पैसा र अवसर-१२ राशिको आजको दिन कस्तो रहनेछ? आज २०८२ असोज ११ गते शनिबार । शनिबारको दिन १२ राशिका जातकका लागि विभिन्न उतार–चढावका संकेत देखिएका छन्। कसैलाई अप्रत्याशित धनलाभ हुने त कसैलाई प्रेम जीवनमा मिठास थपिने सम्भावना छ।
शनिबार बढ्यो डलर, स्थिर रह्यो भारतीय रुपैयाँ
शनिबार बढ्यो डलर, स्थिर रह्यो भारतीय रुपैयाँ शनिबारको विदेशी विनिमय दरमा अमेरिकी डलर अलिकति मजबुत भएको देखिएको छ भने भारतीय रुपैयाँ भने स्थिर रह्यो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार डलरको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा कायम भएको छ । 
असोज १० : दिनभर के के भए ?
असोज १० : दिनभर के के भए ? त्यसअवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पनि पुरस्कृत गरियो ।
फरार कैदीबन्दीलाई  कारागार फर्कन १० दिने ‘अल्टिमेटम’
फरार कैदीबन्दीलाई  कारागार फर्कन १० दिने ‘अल्टिमेटम’ त्यसमध्ये आजसम्म आठ हजार १९९ बन्दी कारागार फर्केका छन् भने अझै छ हजार ३५४ कैदीबन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । 
जाजरकोटमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु
जाजरकोटमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।
प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी
प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी प्रतियोगिता समापनका अवसरमा आज आयोजित फुटबल प्रतियोगितामा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोलले पराजित ग-यो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ जाँचका क्रममा सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब ४० वर्षीय दुर्गेशकुमार झाको साथबाट ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो ।
विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु
विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु यस घटनामा संलग्न रहेको आशंकामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ र मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ ।
जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा गम्भीर असर परेको छ : महासचिव मिश्र [भिडियोसहित]
जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा गम्भीर असर परेको छ : महासचिव मिश्र [भिडियोसहित] उनले अत्याधिक गर्मिले दिनभरी काम गर्न सक्ने अवस्था नरहको पनि बताए । उनले जलवायु परिवर्तनको पर्यटन क्षेत्र, औधोगिक क्षेत्रलगायत अन्य क्षेत्रमा समेत परेको बताए । 
अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा
अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।
Weather Update