Harsamaya
हर समय
हर समय
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार जनकपुरधाममा शुक्रबार राति दशैंको उपलक्ष्यमा लागेको मेलामा झुला भाँचिएर फँसेका ५६ जनाको उद्धार गरिएको छ ।
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको दाबी गरेका छन् ।
आन्दोलनले असर पुर्याएको कोशी प्रहरी कसरी गर्दैछ चाडपर्वमा नागरिकको सुरक्षा ? (भिडियोसहित)
आन्दोलनले असर पुर्याएको कोशी प्रहरी कसरी गर्दैछ चाडपर्वमा नागरिकको सुरक्षा ? (भिडियोसहित) भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कोशी प्रदेश प्रहरीलाई ठूलो आघात पुर्‍याएको थियो ।
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।
चलचित्र ‘बलिदान’ लाई पिजी प्रमाणपत्र, बालबालिकाले अभिभावकसँग बसेर हेर्न पाउने
चलचित्र ‘बलिदान’ लाई पिजी प्रमाणपत्र, बालबालिकाले अभिभावकसँग बसेर हेर्न पाउने आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र प्रदान गरेको छ ।
ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै
ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ ।
बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले गर्यो एम्बुलेन्स सहयोग
बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले गर्यो एम्बुलेन्स सहयोग बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाले बाजुराको खप्तड छेडेदहसहित ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि सञ्चालनमा, आवातजावतमा सहज
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि सञ्चालनमा, आवातजावतमा सहज अबरुद्ध मार्तडी–कोल्टी सडकखण्ड करिब ४ महिनापछि सञ्चालनमा आएको छ । असारदेखि अबरुद्ध बनेको उक्त सडकखण्ड असोजको पहिलो साता सञ्चालनमा आएको हो ।
चाडपर्वमा अस्वस्थ्यकर खानपान : उच्च रक्तचाप र मधुमेहको कारण
चाडपर्वमा अस्वस्थ्यकर खानपान : उच्च रक्तचाप र मधुमेहको कारण स्वस्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नु पर्दैन् । हामीहरुले खाइरहेको सामान्य दाल-भात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी नै खाने हो । तर, चाडपर्वको बेलामा चाहीं विशेष किसिमका खानेकुराहरू पनि बनाइन्छ ।
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् ।
भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित (भिडियोसहित)
भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित (भिडियोसहित) दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
Weather Update