माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी कार्यालय, पेरिस डाँडामा बिहान ९ बजे बस्न लागेको हो ।
हिजो पहिलो दिनको बैठक भने तनावपूर्ण बनेको थियो । नेताहरू भ्रष्ट भएकै कारण माओवादी पार्टी कमजोर बनेको विषय उठेपछि बैठकमा हात हालाहालको स्थिति निम्तेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ ०९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय