Harsamaya
असोज ९ : मैतीदेवी मन्दिरमा भक्तजनहरूको भिड
नवरात्री सुरु भएदेखि नै देवीहरूको मन्दिरमा भक्तजनहरूको भिड बढ्न थालेको छ । नवरात्रीमा विशेष गरि देवीहरूको पूजा हुने हुनाले पनि देवीहरूको मन्दिरमा भिड बढ्न थालेको हो । मैतीदेवी पनि काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो । करिब ४०० वर्षभन्दा पुरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update