Harsamaya
मन्त्रिपरिषद् बैठक बस्दै

 

काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज  बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् ।

मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update