Harsamaya
राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन

काठमाडौं - राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेका छन् । आज  उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद भवनको अवलोकन गरेका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा संसद भवन जलेर ध्वस्त भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update