Harsamaya
राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन
राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन आज  उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद भवनको अवलोकन गरेका हुन् ।
समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल (भिडियोसहित)
समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल (भिडियोसहित) राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानमा भने अनुसारको समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको बताएका छन् ।
उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण
उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण आजको बैठकमा सांसदहरूले सो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको मृत्यु हुने क्रम नरोकिएको भन्दै सांसदहरूले प्रश्न उठाए पछि अध्यक्ष दाहालले सरकारको नाममा ध्यानाकर्षण गराएका हुन् ।
Weather Update