बस्तीपुरमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते
सोमबार, असोज ६, २०८२
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् ।
नवनियुक्त चार मन्त्रीले लिए शपथ
सोमबार, असोज ६, २०८२
स्वास्थ्य मन्त्रीमा सिफारिस गरिएकी संगीता मिश्राको विवादका कारण शपथ हुन सकेन ।
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, ४५ प्रतिशत मात्र प्रगति
सोमबार, असोज ६, २०८२
छलफलमा मन्त्रीले चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशन दिए ।
झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु
सोमबार, असोज ६, २०८२
शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको बताइएको छ ।
सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन
सोमबार, असोज ६, २०८२
आईपीओको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो ।
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
सोमबार, असोज ६, २०८२
जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
जिल्ला अस्पताल बाजुरामा जीवनजलको अभाव
सोमबार, असोज ६, २०८२
सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाइएको छ । जिवनजल नहुँदा झाडापखालाका बिरामीहरुले सास्ती खेप्नु परेको छ ।
दसैंका लागि राजधानीबाट एक लाख ८९ हजार यात्रु बाहिरिए
सोमबार, असोज ६, २०८२
मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन् । जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म जान समस्या भएको छ ।
नारायणगढ–मुग्लिन सडक बन्द
सोमबार, असोज ६, २०८२
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ ।
नकरात्मक गुणहरूलाई नियन्त्रण गरेर मानवलाई देवताजस्तै बनाउन सकिन्छ : अध्येता बुद्धि तामाङ [भिडियोसहित]
सोमबार, असोज ६, २०८२
भर्खर जन्मेको बच्चालाई बाहुन, क्षेत्री, तामाङ, मगर वा अन्य कुनै जाति थाहा हुँदैन । उसको मन माटो जस्तै शुद्ध हुने उनको तर्क छ ।
रास्वपा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने
सोमबार, असोज ६, २०८२
बैठकमा पार्टीको ऐतिहासिक महाधिवेशनसम्बन्धी तयारीबारे समेत विस्तृत छलफल हुने र विविध विषयहरूमा आवश्यक निर्णय लिने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ को प्रवास विमोचन कतारमा
सोमबार, असोज ६, २०८२
लम्सालले भने, ‘यो विमोचनको साक्षी बस्ने र पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति हार्दिक आभार । यो प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्नेछु ।’

