नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ?
सोमबार, असोज ६, २०८२
सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ ।
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सोमबार, असोज ६, २०८२
आजदेखि रुट परमिट खुला भएपनि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।
इजरायली आक्रमणबाट यमनमा ३१ पत्रकारको मृत्यु
सोमबार, असोज ६, २०८२
सीपीजेका तथ्यांकअनुसार, यो घटनामा पत्रकारहरूको मृत्यु २००९ मा फिलिपिन्सको म्यागुइन्दानाओमा भएको नरसंहारपछि सबैभन्दा ठूलो हो । उक्त घटनामा ३२ जना पत्रकारहरुको मृत्यु भएको थियो ।
महावीर पुनले भने : मलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु
सोमबार, असोज ६, २०८२
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका छन् ।
जमराको के छ महत्त्व ?
सोमबार, असोज ६, २०८२
जमराको औषधीय पक्षमा पनि विशेष ध्यान दिइन्छ । मिश्रका अनुसार,‘जमरा खाएमा शरीरमा सुगर (रक्तमा चिनी) को मात्रा कम गर्न सहयोग गर्छ ।’ यसैले जमराको धार्मिक महत्त्वसँगै स्वास्थ्यसम्बन्धी उपयोगिता पनि छ ।
एसिया कपमा भारतसँग पाकिस्तान पराजित
सोमबार, असोज ६, २०८२
आइतबार रातिको खेलमा भारतका लागि अभिषेक शर्माले सानदार अर्धशतकीय इनिङ खेले । ३९ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा ७४ रन बनाएका हुन् ।
‘बुलेटे आमा’ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै
सोमबार, असोज ६, २०८२
सामाजिक सञ्जालमा व्यापक समर्थन बटुलिरहेकी तिवारीको अभियानलाई स्थानीय तहदेखि अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।
बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत
सोमबार, असोज ६, २०८२
यहाँका स्थानीयले एक आपसमा राँगा जुधाएर बडा दशैंको स्वागत गर्ने गरेका छन् । रावल वाडा र थापाबाडा ओल्लो पल्लो गाउँका राँगाहरु जुधाईएका हुन्। जसमा थापाबाडिको राँगाले जितेको हो ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
सोमबार, असोज ६, २०८२
पार्सले प्रतिकिलो ८००, पुदिना प्रतिकिलो ७००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २५० तोकेको छ ।
राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै
सोमबार, असोज ६, २०८२
नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो ।
पाँच नयाँ मन्त्रीहरुको शपथ आज हुने
सोमबार, असोज ६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् ।
मनसुनी वायुको प्रभाव कमजोर बन्दै, कोशी , बागमती र लुम्बिनी प्रदेशमा हल्का वर्षा
सोमबार, असोज ६, २०८२
कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नवरात्र प्रारम्भ, आज घटस्थापना
सोमबार, असोज ६, २०८२
आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ ।बडादसैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

