Harsamaya
हर समय
हर समय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (भिडियोसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (भिडियोसहित) सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।
सिन्हा, मिश्र र खरेल मन्त्रीमा सिफारिस
सिन्हा, मिश्र र खरेल मन्त्रीमा सिफारिस प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री सिफारिस गरेकी छिन् । कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, संगीता मिश्र र जगदीश खरेललाई मन्त्री सिफारिस गरेकी हुन् । 
जेन–जेड–वाई–एक्स नेपाल समितिको घोषणा, संयोजकमा युवराज सफल
जेन–जेड–वाई–एक्स नेपाल समितिको घोषणा, संयोजकमा युवराज सफल उनले ५ देखि ७ सदस्यीय निर्देशक समिति गठन हुने त्यस अनुसार सबैसँग समन्वय र वार्ता गर्ने जानकारी दिए । 
देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ (भिडियोसहित)
देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ (भिडियोसहित) ‘संविधान खारेज गर्यो भने हाम्रो लिम्पियाँधुरा सबै जान्छ भनेर नगरेको हो,’ उनले स्पष्ट पार्दै  भने । गुरुङले देशलाई बचाउनकै लागि संविधान खारेज नगरेको बताए ।
जेनजीहरूको आन्दोलनमा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन
जेनजीहरूको आन्दोलनमा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी  छन् । आयोगलाई तीन महिनाको समय दिइएको छ ।
शाक्यलाई हटाएर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङले ल्याए मनोज सिलवाल 
शाक्यलाई हटाएर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङले ल्याए मनोज सिलवाल  सिन्धुपाल्चोकका सिलवाल प्राधिकरणमा कुलमान घिसिङ  कार्यकारी निर्देशक हुँदा उनका नजिकका सहयोगी मानिन्छन् ।
कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति, ९५ नेताका निवासमा आगजनी, तोडफोड र लुटपाट
कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति, ९५ नेताका निवासमा आगजनी, तोडफोड र लुटपाट गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको छ ।
निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह: ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’
निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह: ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’ निजी क्षेत्रलाई आह्वान गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ । सुरक्षाकर्मीको मनोबल बढाउन पनि निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।’  
प्रधानमन्त्री कार्कीसँग विपिनका आमा र बहिनीको भेट
प्रधानमन्त्री कार्कीसँग विपिनका आमा र बहिनीको भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन् । 
सरकारसँग छलफलपछि निजी क्षेत्र आशावादी
सरकारसँग छलफलपछि निजी क्षेत्र आशावादी उनका अनुसार बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना समस्या तथा धारणा प्रस्तुत गरेका थिए ।
सर्वोच्च अदालत जल्दा केही युवाहरु अदालत जोगाउन लागि परेका थिए : सविता भण्डारी
सर्वोच्च अदालत जल्दा केही युवाहरु अदालत जोगाउन लागि परेका थिए : सविता भण्डारी उनले आन्दोलनका नाममा भएका केही हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरिन् ।
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो आइतबार अपरान्ह सडकबाट पहिरो पन्छाउने काम सकिएसंगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सूचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।  
Weather Update