Harsamaya
फूलमान तामाङ मोक्तान
फूलमान तामाङ मोक्तान
सिन्धुपाल्चोक क्षेत्र–१ : कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने
सिन्धुपाल्चोक क्षेत्र–१ : कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने यद्यपि नेपाल कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा पनि यो क्षेत्रबाट निर्वाचित हुँदै मन्त्रीदेखि सभामुखसम्म बने।
सिन्धुपाल्चोक–२ मा विरासत जोगाउने दाउमा वंशलाल, युवराज र शेरबहादुरको आ-आफ्नै रणनीति
सिन्धुपाल्चोक–२ मा विरासत जोगाउने दाउमा वंशलाल, युवराज र शेरबहादुरको आ-आफ्नै रणनीति यस क्षेत्रमा ६३ मतदान स्थल र १ सय ६६ केन्द्र रहेका छन्। निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा कुल मतदाता १ लाख ३८ हजार १३ रहेका छन्।
बोटविरुवा संरक्षण सिक्न टाकुरे पुगे बलेफीका महिला कृषक
बोटविरुवा संरक्षण सिक्न टाकुरे पुगे बलेफीका महिला कृषक बलेफी गाउँपालिका–४ डाडागाउँ जलवायु आदिवासी महिला कृषक समूह का ३० जना आदिवासी महिला कृषक मंगलबार इन्द्रावती–४ टाकुरेमा बोटविरुवा संरक्षणसम्बन्धी अध्ययन भ्रमणमा पुगेका छन्।
नेविसंघ सिन्धुपाल्चोकमा मनपरी : फेसबुकमै नियुक्ति, फेसबुकमै बर्खास्ती
नेविसंघ सिन्धुपाल्चोकमा मनपरी : फेसबुकमै नियुक्ति, फेसबुकमै बर्खास्ती त्यसपछि कार्यक्रम संयोजकको जिम्मेवारी खनालले स्वयं लिएर कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रममा करिब ४०० कार्यकर्ता तथा नेताहरूको उपस्थिति रहेको थियो।
बहादुर सिंहलाई मैले घात गरेको हैन, विधानअनुसार चलेको हुँ - मन्त्री तामाङ (भिडियोसहित)
बहादुर सिंहलाई मैले घात गरेको हैन, विधानअनुसार चलेको हुँ - मन्त्री तामाङ (भिडियोसहित) उनका अनुसार अविश्वास प्रस्तावको प्रक्रियामा जातीय, धार्मिक तथा व्यक्तिगत लान्छनासम्मका आरोप पनि लागेको थियो। ‘तामाङले तामाङलाई सहयोग नगरेको भनियो, तर म पार्टीको इमानदार सिपाही हुँ र विधानअनुसार मात्र चलेको हुँ,’ उनले थपे।
कांग्रेस : पुराना अनुहारहरूको अखडा, नयाँ पुस्ताको चिहान
कांग्रेस : पुराना अनुहारहरूको अखडा, नयाँ पुस्ताको चिहान यो प्रसंग केवल याङकिलाको व्यक्तिगत कुरा होइन। यो कांग्रेसको पुरै संरचनागत रोग हो। दलभित्रको अधिकार पुरानै पुस्ताले कब्जा गरेको छ। कति नयाँ कार्यकर्ताले सडकमा रगत बगाए, कति जेल गए, कतिले कांग्रेसको नाममा आफ्नो करियर, पढाइ र परिवार गुमाए। तर, सधैं पद र अवसर पाउनेहरू त्यही पुरानो पुस्ताका नेताहरू। यो दल,...
बजेट विवाददेखि नेतृत्व उल्टिनेसम्म : कांग्रेस बागमती संसदीय दलमा इन्द्रबहादुर बानियाँको पुनरागमन
बजेट विवाददेखि नेतृत्व उल्टिनेसम्म : कांग्रेस बागमती संसदीय दलमा इन्द्रबहादुर बानियाँको पुनरागमन बजेट विवादबाट सुरु भएको असन्तुष्टि नेतृत्व परिवर्तनसम्म पुगेको छ। बानियाँको पुनरागमनले कांग्रेस बागमतीभित्र शक्ति सन्तुलन फेरिएको छ भने लामाको मुख्यमन्त्री पद अब गठबन्धन र आन्तरिक समीकरणले निर्धारण गर्ने देखिन्छ।
सिपापोखरेमा दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल सम्पन्न
सिपापोखरेमा दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल सम्पन्न प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
इन्द्रावतीको बजेट : एक अर्बलाई ५५ लाख ७० हजार कम  (पूर्णपाठसहित)
इन्द्रावतीको बजेट : एक अर्बलाई ५५ लाख ७० हजार कम (पूर्णपाठसहित) गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार र विभिन्न संघसस्था गरी ९९  करोड ४४ लाख ३० हजारको बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताए। आगामी आर्थिक वर्षको बजेट एक अर्ब पुग्न  लाई ५५ लाख ७० हजार  कम  भएको हो । बजेट वक्तव्य उपाध्यक्ष शोभना तामाङले  प्रस्तुत गरेकी थिइन्
इन्द्रावती अध्यक्ष कपको अवधि छोटो हुँदा खेलाडीलाई सास्ती, एकै दिन खेलाडीले खेले दुई गेम
इन्द्रावती अध्यक्ष कपको अवधि छोटो हुँदा खेलाडीलाई सास्ती, एकै दिन खेलाडीले खेले दुई गेम समापन दिन (वैशाख २८) को दोस्रो सेमिफाइनलमा वडा ९ ले वडा ११ लाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। वडा ११ का एक खेलाडीले ‘मुख्य खेलाडी कक्षा १२ को परीक्षा दिन गएकाले टोली कमजोर देखिएको’ बताए। तेस्रो स्थानका लागि भएको खेलमा वडा ११ ले वडा ५ लाई पेनाल्टीमा...
इन्द्रावती अध्यक्ष कप : ५ खेल हुँदा वडा नम्बर १० फाइनलमा, ११ को एकै दिन दर्जन गोल
इन्द्रावती अध्यक्ष कप : ५ खेल हुँदा वडा नम्बर १० फाइनलमा, ११ को एकै दिन दर्जन गोल दोस्रो खेलमा वडा ९ ले वडा ३ लाई ३–१ गोलअन्तरले पराजित गर्‍यो। खेलभरि वडा ९ को रणनीति र बल नियन्त्रण प्रशंसनीय रह्यो।
दुई वर्षपछि इन्द्रावती अध्यक्ष कप फुटबल हुँदै, सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने
दुई वर्षपछि इन्द्रावती अध्यक्ष कप फुटबल हुँदै, सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने विगतमा प्रतियोगिता विवादित बनेको स्मरण गर्दै यसपालि सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ। त्यसैअनुसार गाउँपालिकाले सशस्त्र प्रहरी बललाई सुरक्षाको जिम्मा दिन मेलम्ची मा रहेको सशस्त्र प्रहरी बललाई पत्राचार गरिसकेको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवम् खेलकुद संयोजक शशिनाथ आचार्यले बताए । प्रतियोगितामा ११ ओटा वडा ले सहभागिता...
Weather Update