Harsamaya
फूलमान तामाङ मोक्तान
फूलमान तामाङ मोक्तान
रविन्द्र मिश्र स्वार्थको झुण्ड - सभापति लामा
रविन्द्र मिश्र स्वार्थको झुण्ड - सभापति लामा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंग बहादुर लामाले राप्रपाका वरिष्ठ  उपाध्यक्ष रविन्द्र मिश्र स्वार्थको झुन्ड भएको आरोप लगाएका छन् ।
न्युज २४ ले राजनीति प्रतिशोधको रूपमा समाचार सम्प्रेषण गर्‍यो : अध्यक्ष शेर्पा
न्युज २४ ले राजनीति प्रतिशोधको रूपमा समाचार सम्प्रेषण गर्‍यो : अध्यक्ष शेर्पा उनले पत्रकारलाई वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन बनाउन लिइएको जग्गा विभन्न दलहरूसहित बनेको समित अन्तर्गत नै रहेको शेर्पाले स्पष्ट पारेका छन् । 
इन्द्रावतीका ३०६ जना विद्यार्थी एसइईमा सहभागी
इन्द्रावतीका ३०६ जना विद्यार्थी एसइईमा सहभागी इन्द्रावती गाउँपालिकामा यस वर्ष जम्मा ३०६ जना विद्यार्थीले एसइई परीक्षामा सहभागी भएका छन् । दुईवटा केन्द्रबाट नियमिततर्फ २६० र ४६ जना ग्रेड वृद्धि गरी ३०६ जनाले परीक्षा दिन लागेका हुन्। 
Weather Update